समाचार
पार्टी एकताको पहल गर्न नेसपाको राजनीतिक समिति बैठक बस्दै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त...
सर्लाहीको हरिवन–७ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो । उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे) को संयुक्त...
सर्वोच्च बारको अध्यक्षमा निरौला निर्वाचित
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला निर्वाचित भएका छन् । बारको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता निरौला निर्वाचित भएका हुन् । उनी २८९ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी...
लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने र नदिनेबारे छलफल र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । लोसपाले न्युनतम साझा...
यस्तो रहनेछ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको र अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको जनाएको छ । जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो...
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको लागि आह्वान गरिएको छ । आयोजले आइतबार एक सूचना जारी गर्दै यही पुस २५ गतेदेखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन...
मकवानपुरमा दुर्घटनामा परेर ६ जना घाइते
मकवानपुर । मकवानपुरको तीन छुटछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, वडा नम्वर १९ र मनहरी गाउँपालिका–९ मा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । शनिबार अराह्न...
बकैयाको एक घरमा आगोलागी, ५ लाखको धनमाल नष्ट
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर सानोथलीमा शनिबार बिहान एक घरमा आगोलागी भएको छ । बिहान साढे १० बजेको समयमा स्थानीय ५० वर्षीय बिरबहादुर थिङको घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, थिङको घर नजिकै टासिएको खरले छाएको...
राष्ट्रसेवक सहकारी संस्थाको २३ औं साधारणसभा
मकवानपुर । राष्ट्रसेवक बहुउदेस्यीय सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । साधारणसभा सहकारीका अध्यक्ष यादविन्द्र पौडेलको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा प्रमुख अतिथि पौडेलले सहकारीहरुले रकम जम्मा गर्ने र ऋण परिचालन गर्ने मात्र...
मकवानपुरमा गुच्चा अड्कीएर ५ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा शुक्रबार साँझ गुच्चा अड्कीएर एक जना बालकको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेमा गुच्चा अड्कीएर ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको जम्भुकटुवा घर भई हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरी बस्ने राम कुमार दासको छोरा...










