समाचार

बागमती प्रदेश सरकारले आज पूर्णता पाउने

मकवानपुर । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । उक्त बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ । गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय घटाउने...

मकवानपुरमा तामाङको शव फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ६ पकने मराङसिङस्थित एक जनाको शव फेला परेको छ । उक्त शव सोमबार स्थानीय बिरबहादुर ब्लोनको बारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त शव धादिङको गजुरी गाउँपालिका–४ भुमिढुङ्गा बस्ने २२ वर्षीय...

बकैयामा शुक्रबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी शुक्रबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकामा माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्न सूचित गरेको भएपनि बकैयाले केही ढिला छनौट प्रतियोगिता गर्न लागेको हो । बकैयास्तरीय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता...

अपडेट : हेटौंडामा भेटिएको शवको सनाखत

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान भेटिएको शवको सनाखत भएको छ । बिहान साढे १० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडा मुनि रहेको खोलामा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त शव चितवनको राप्ति नगरपालिका वडा नम्वर...

हिमपातले हवाई उडानमा प्रभावित

जुम्ला । जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाले जनाएको छ । एक्कासी हिमपात भर्इ हवाई...

प्रधानमन्त्री प्रचण्डले राप्रपाका मन्त्रीलाई प्रस्टीकरण सोध्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीयता विरोधी अभिव्यक्ति दिने कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् । कांग्रेस संसदीय दलकी प्रमुख सचेतक...

हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब। राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार,...

सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ३ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले घटेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २४८ कम्पनीको ८३ लाख १८७ कित्ता शेयर किनबेच हुँदा आज ३ अर्ब ३...

संसद भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बिचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।...

बागमतीमा अब ११ मन्त्रालय कायम हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा अब ११ वटा मन्त्रालय कायम रहने बताएका छन् । मंगलबार प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलको सुझावसहितको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा अब ११ वटा मात्रै मन्त्रालय कायम रहने बताएका हुन् । गत पुस २६ गते मुख्यमन्त्री जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएसँगै मन्त्रालय...