समाचार
कांग्रेस नेता पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,...
एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको नेकपा एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए । यस्तै, नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई...
नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौं । नया आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन आज दिउँसो बैठक बस्न लागेको हो । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई...
कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । राष्ट्रपतिको...
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । साथै, प्रदेश सरकारमा पनि राप्रपाको...
कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो । उक्त बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब...
बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बस्दै आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने प्रदेश सभा बैठकमा दुई वटा विधेयकमाथि छलफल हुने भएको छ । प्रदेश सभा बैठकमा स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र...
राष्ट्रपति चुनावको मनोनयन दर्ता आज
काठमाडौं । राष्ट्रपति चुनावको लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुने चसनावका लागि आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन...
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं...
५ जना मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौसहित देशभरका विभिन्न जिल्लामा गरी शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, काठमाडौं, धनकुटा, रौतहट र प्युठान गरी चार छुट्टाछुट्टै जिल्लामा गरी ५ जना मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको शंखरापुर नगरपालिका–६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५५ वर्षीय पुण्यप्रसाद चौलागाई शुक्रबार...










