समाचार
कोरियामा आयोजित पियानो प्रतियोगितामा नेपाली छात्रा प्रथम
मकवानपुर । दक्षिण कोरियामा आयोजित प्राथमिक विद्यालयस्तरीय म्यूजिक एजुकेशन न्यूज आसान कन्कोर २०२३’ पियानो प्रतियोगितामा नेपाली छात्रा सृष्टि खवाङ् थापा प्रथम भएकी छिन् । शनिवार भएको प्रतियोगितामा छन्आन्स्थित संघवान विद्यालयको प्राथमिक कक्षा ६ मा अध्ययनरत थापाले कोरियाको दर्जनौँ विद्यालयका एक सय भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गरेकी...
बागमतीका तीन मन्त्रीले आजै राजीनामा दिने
मकवानपुर । बागमती प्रदेशका तीन जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आज साँझ बसेको बागमती प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता तथा उर्जा, सिचाई तथा जलस्रोत मन्त्री उद्धब थापाले सो कुराको घोषणा गरेका हुन् । मन्त्री थापाले मुलुकमा बदलिदो राजनीतिक परिस्थिति मध्यनजर गरी...
हेटौंडामा विपि वाचनालय तथा विपि संग्राहलय भवनको शिलान्यास
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको विपि स्मृति भवनसँगै विपि वाचनालय तथा विपि संग्राहलयको नयाँ भवन बन्ने भएको छ । भवनको शनिवार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने, पूर्व कार्यवाहक...
करेन्ट लागेर एक महिलाको मृत्यु
भक्तपुर । भक्तपुरमा शनिबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा काम गर्ने २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर मृत्यु भएको हो । काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा...
राष्ट्रपति चुनाव अघि सरकारबाट नबाहिरिने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको...
मकवानपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ७३ प ९० ६० नम्वरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको...
मकवानपुरका पाँच जना प्रहरीद्वारा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न हातहतियार तथा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ६ दुम्सीखर्कबाट शुक्रबार राति पाँच जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा...
जसपा सांसद सहनाज रहमानको निधन
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ । उनको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले...
हिमपहिरोमा परेर ४ जनाको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परेर चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् । टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको जानकारी...
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं । राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी राप्रपाका तीन जना नेताले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा क्रमशः उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र...










