समाचार

गृहमन्त्रीले मसँग दुस्मनी लिन खोजिरहनु भएको छः ओली

काठमाडौं । नेकपा एमाले काअध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् । बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । सरकारले आन्दोलन क्रममा आपराधिक...

ओलीले गरे आगजनी भएको बालकोटको घर अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो घरको आज अवलोकन गरेका छन् । जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको घमा समेत आगजनी भएको थियो । घर आगजनी भएपछि डन्डुस्थित भाडाको घरमा बस्दै आएका निवर्तमान प्रधनमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली आज...

आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

काठमाडौं । आज कार्तिक ५ गते यमपञ्चक अर्थात् तिहार पर्वको चौथो दिन देशभर गाई तिहार र गोरु हर्षाेल्लासका साथ मनाइँदैछ। यो दिनलाई हिन्दु धर्मावलम्बीहरूले गाई र गोरुप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा मनाउँछन्। यस दिन बिहान गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईलाई फूलमाला, अक्षता, दुध, दही,...

सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं। जापानको संसदले मंगलबार सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो। आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी...

राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको...

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र दलबीच आज बालुवाटारमा छलफल

काठमाडौं। निर्वाचन तयारीलाई अघि बढाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले आज मंगलबार दिउँसो ४ बजे राजनीतिक दलका नेताहरूसँग बालुवाटारमा महत्वपूर्ण छलफल गर्न लागेकी छन्। यो छलफलमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशील‍ा कार्कीको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ...

सेनाद्वारा जेन–जी आन्दोलनको समीक्षा: तीन उच्च अधिकारी पक्राउ

काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो । स्रोतका अनुसार नेपाली सेनाले कोर्ट मार्शल लगाएर पक्राउ गरिएकाहरुमा...

त्रिवि कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा फ्लडलाइट टावर स्थापना सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा फ्लडलाइटका सबै ६ वटा टावर ठड्याइएको छ। निर्माण व्यवसायीले आइतबार मात्रै दुई वटा पोल स्थापनासँगै अब ४५ मिटर र ६० मिटर उचाइका सबै पोलहरू निर्माण सम्पन्न भएको हो। रङ्गशालामा ३०–३० टन तौलका हाइमास्ट लाइटका ६ ओटा टावर...

सुनको भाउ ३०० र चाँदी ५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई ३ हजार २८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन...