समाचार

राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता...

एमालेको विधान महाधिवेशन आज सकिँदै

काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । भदौ २० गतेदेखि सुरु भएको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । सो क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यक्रम छ । त्यसपछि समसामयिक प्रस्ताव पारित गरेर महाधिवेशन...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार...

आज राति खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा...

बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको अध्यक्ष छनोट समितिले गत भदौ १३ गते ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका हुन् । अर्थमन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर...

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । भदौ २२ गते अर्थात आज आइतबार २२औँ निजामति सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक विक्रम संवत् २०१२ भदौ २२ गते जारी भएको स्मरणमा २०६१ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा सुरु भएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका करिब ८५...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा,...

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित सडकमा पहेलो पुलबाट जम्बुडाँडा तर्फ जाँदै गरेको बा.५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरा देवी दानीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु...

लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । नेपाली प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, दाङ, धादिङ, कास्की, सिराहा, तनहुँ, कैलाली र कपिलबस्तुबाट विभिन्न व्यक्तिहरुलाई लागु औषधसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट लागूऔषध ब्राउनसुगर जस्तो...

वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले  अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारवाही गरेको हो ।...