समाचार

मोन्था चक्रवात र पश्चिमी वायुको प्रभाव : देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, अरब सागरमा विकसित न्यून चापीय प्रणाली र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी,...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ११ पैसाले घटेर एक डलरको खरीददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.२४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र एक...

जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आयोगका अध्यक्ष समेतका पदाधिकारी विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज...

राष्ट्रपतिको कतार भ्रमण सरकारद्वारा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण सरकारले स्वीकृत गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलसहितको टोली कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण जादैछन् । उनले त्यहाँ सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा...

फेरी घट्यो सुनको मूल्य,चाँदी महँगियो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५...

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। उक्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र सवार रहेका थिए। दुर्घटनामा हेलिकप्टरमा क्षति पुगेको भए पनि पाइलट खड्का सुरक्षित रहेको बताइएको छ।...

दक्षिण कोरियामा ट्रम्पको आगमन: सी जिनपिङसँग उच्चस्तरीय वार्ता

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एसिया भ्रमणको तेस्रो तथा अन्तिम चरणअन्तर्गत दक्षिण कोरिया आइपुगेका छन्, जहाँ उनले एशियाली आर्थिक शिखर सम्मेलनमा भाग लिने, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग द्विपक्षीय वार्ता गर्ने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय बैठक गर्ने अपेक्षा गरिएको छ। दक्षिण कोरियाको ग्योन्जु सहरमा एयर...

सरकार, राजनीतिक दल र जेनजीबीच पहिलोपटक त्रिपक्षीय वार्ता आज

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष त्रिपक्षीय वार्ता गर्न लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त वार्ता सुरु हुने कार्यक्रम छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ कायम भएको छ। त्यसैगरी...

शेयर बजारमा सुधार : लगानीकर्तामा उत्साह

काठमाडौँ । आज शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिनमा सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा बाँधिएको छ। बजारमा आएको यस सुधारसँगै लगानीकर्तामा उत्साह छाएको छ। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय क्रमशः शेयर बजारप्रति सकारात्मक देखिँदै गएका छन्। राष्ट्र...