समाचार

महेश बस्नेतलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएपछि महासंघले विज्ञप्ती जारी गर्दै सो कार्यको भत्र्सना गर्दै बस्नेतमाथि कारवाही गर्न माग गरेको हो । पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन...

सामाजिक सुरक्षा परिचयपत्र असोज मसान्तसम्म नवीकरण गर्न सकिने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा दुई महिना थप गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको हो। यसअघि नियमावलीको नियम ९ को उपनियम १ अनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले प्रत्येक आर्थिक वर्षको साउन...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध : हजारौं यात्रु अलपत्र

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खस्दा शुक्रबार साँझदेखि सडक अवरुद्ध बनेको छ । शुक्रबार साँझ ६ बजेदेखि लगातार खसेको पहिरोले करिब १५० मिटर सडक ढाकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने यात्रुवाहक तथा मालवाहक सवारी साधन गन्तव्यमा पुग्न नसक्दा हजारौ यात्रु...

भारतले आफ्ना नागरिकका लागि नेपाल यात्रा सतर्कता एडभाइजरी जारी

काठमाडौँ – काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि नेपाल यात्रा सतर्कता एडभाइजरी जारी गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न अवस्थाको तुलनामा अहिले स्थिति केही सुध्रिएको भए पनि सतर्क रहन आग्रह गरिएको दूतावासले जनाएको छ। एडभाइजरीमा भनिएको छ, “नेपालमा पछिल्ला दिनमा सडक यातायात र हवाई उडान...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको निम्ति विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हेटौंडा । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेपछि हिजो साँझ ६ बजेदेखि निरन्तर सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोले सबै सडक ढाकेपछि यो सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो निरन्तर खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन संभव नभएकोले आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम...

भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, १० हजार रोजगारी सुरक्षित रहने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन्। प्रभावित शाखामध्ये उपत्यकाका...

कारागार तोडफोडपछि ८ हजार कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोडपछि भागेका कैदीबन्दीमध्ये अझै ८ हजारभन्दा बढी फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण देशभरका २७ कारागारबाट २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । त्यसैगरी, १ हजार ४२२...

शेयर बजार सुधारका लागि अर्थ मन्त्रालय सक्रिय

काठमाडौँ । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् । उनले पुँजी बजारमा देखिएका विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेका छन् । अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा...

ट्रम्पको बेलायत भ्रमण : विशेष सम्बन्धको पुनः पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो राज्य भ्रमणका क्रममा बेलायतसँगको सम्बन्धलाई “अटूट” भएको बताएका छन्। तर यस भ्रमणले बेलायतका प्रधानमन्त्री केयर स्टारमरलाई राहतभन्दा बढी चुनौती थपेको देखिएको छ। ट्रम्पको आगमनअघि नै स्टारमरले विवादास्पद यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्धका कारण बेलायतका राजदूत पिटर मन्डेलसनलाई बर्खास्त गर्नुपरेको थियो। यो प्रसंगले ट्रम्प...