समाचार
हेटौंडा उपमहानगरपालिकालाई कांग्रेस सचिव महतको सुझाव
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकालाई सुझाव दिएका छन् । सचिव महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको उपमहानगरपालिकालाई सुझाव दिएका हुन् । उनले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेयर मिना लामालाई सुझाव पत्र हस्तान्तरण गरेका छन् । सचिव महतले...
मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख बजेट
मकवानपुर । संघीय सरकारबाट मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त हुने भएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले मकवानपुरका दश वटा स्थानीय तहका लागि उक्त बजेट छुट्याएको हो । संघीय सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई सबैभन्दा बढी बजेट छुट्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले...
बागमती प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बुधबार बस्दैछ । बैठक आज अपराह्न १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभाको...
ट्रकको ठक्करबाट पाण्डेको मृत्यु
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । लोथरबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख १८६३ नंको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा साइकलयात्री राप्ती–४ का ६५ वर्षीय हरि पाण्डे रहेको जिल्ला प्रहरी...
रेशम चौधरी विरुद्धको मुद्दामा आज सुनवाइ हुने
काठमाडौं । टीकापुर घटनामा दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज हुने भएको छ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको उक्त रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव...
हेटौंडामा मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता समूह बारे छलफल
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा सामुदायिक महिला स्वयम् सेविकाहरूका लागि मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता र साथीसंगी समूह बारे छलफल कार्यक्रम भएको छ । उक्त कार्यक्रम कोशिस मानसिक स्वास्थ्य स्वाभलम्बन संगठनद्वारा आयोजित तथा सामाजिक अभियान सञ्जाल, हेटौंडाको समन्वयमा भएको हो । कार्यक्रम कोशीसकी सुनिरा लामाको अध्यक्षता...
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज अपराह्न सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू–भागहरू आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी...
राजनीतिक दलको लेखा परीक्षणका लागि महालेखाले खटायो विज्ञ टोली
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ । आयोगले आग्रह गरेबमोजिम महालेखा परीक्षकको कार्यालयले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको नेतृत्वमा पाँच सदस्यीय विज्ञ टोली पठाउने निर्णय गरेको हो। उक्त टोली बुधबारदेखि आयोगमा पुग्नेछ । महालेखा परीक्षकको कार्यालयका...
बसको ठक्करबाट थापाको मृत्यु
विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बसको ठक्करबाट मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री पथरीशनिश्चरे–२ का ५० वर्षीय यज्ञ थापा रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...










