समाचार
मकवानपुरमा जेष्ठ २२ गते खुल्ला वक्तित्वकला प्रतियोगिता हुने
मकवानपुर । मकवानपुर यही जेष्ठ २२ गते “युवा र नवप्रबतन’’ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला युवा समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ रोयल पार्टी प्यालेसको सभालमा हुने भएको हो । युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति...
बुधबार ३८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । बजेट घोषणायता शेयरबजारमा उच्च अंकको गिरावट आउन थालेको छ । यसअघि मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेर १८८८...
सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, तामाङले काठमाडौं –३२ पेप्सीकोला...
बागमती प्रदेश सभा बैठकबाट संकल्प प्रस्ताव स्वीकृत
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट एउटा संकल्प प्रस्ताव स्वीकृत भएको छ । प्रदेश सभाको बुधबार अपराह्न बसेको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा पौडेलले भारतले नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका नेपालका भू–भाग समेटेर आफ्नो संसद्...
राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गर्ने उनीहरुलाई आज अपराह्न नियन्त्रणमा लिएको हो । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक...
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौेडेलले बुधबार बिहान उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले जेष्ठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार...
अस्पतालको शौचालयमा युवकको शव फेला
विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवकको शव फेला परेको छ । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुष आज बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्रीलाई
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार दिउँसो चार दिने भारत भ्रमणमा गएसँगै उक्त पदको जिम्मेवारी खड्काले पाएका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ...
हेटौंडा एकेडेमीले भन्योः शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्छौँ
मकवानपुर । हेटौंडा एकेडेमीले शिक्षकको निर्मम कुटपिटबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्ने जनाएको छ । विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै घाइते विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएको हो । विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको घटना स्वीकार गर्दै घटनामा संलग्न शिक्षकलाई...
फ्रान्स पठाइदिने भन्दै ४० लाख ठगी, पाख्रिन पक्राउ
काठमाडौं । प्रहरी कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका–३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ बस्ने ५० वर्षीय सुरेश कुमार...









