समाचार
मकवानपुरका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार हेटौंडाबाट एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, शिखरपानीबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१५, शिखरपानी बस्ने बिजय कुमार मोक्तानको घरमा डेरा गरी बस्ने मनहरी गाउँपालिका–७ घर भई हाल सर्लाहीको बागमती...
हेटौंडामा एक दम्पती मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चाइना क्वाटरमा शुक्रबार राति एक दम्पती मृत अवस्थामा फेला परेका छन् । स्थानीय अन्दाजी ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र निजकै श्रीमती अन्दाजी ७४ वर्षीया नन्द कुमारी दाहाल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला...
हेटौंडा मेयर कप : उपाधिका लागि आज वडा नम्वर ११ र १५ भिड्ने
मकवानपुर । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको अन्तिम खेल आज शनिबार हुने भएको छ । प्रतियोगिता आज अपराह्न ३ बजेबाट सुरु हुने भएको हो । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा जारी उक्त प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपहानगरपालिका वडा नं. ११ र १५ बिच प्रतिस्प्रर्धा हुने भएको छ...
फुटबल संघ बागमतीको महासचिवमा मकवानपुरका ठकुरी
मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमती प्रदेश समितिको महासचिवमा मकवानपुरका लवराज ठकुरी चयन भएका छन् । एन्फाको शुक्रबार काभ्रेको धुलिखेलमा भएको प्रथम भेलाले काभ्रेका निरोज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको महासचिवमा मकवानपुरका ठकुरी चयन भएका हुन् । यसैगरी, संघको उपाध्यक्षमा दीपक...
मकवानपुरका चार वटा स्वास्थ्य चौकी उत्कृष्ट
मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले स्वास्थ्य कार्यालय मकवानपुरले मुल्यांकन गर्ने न्यूनतम सेवा मापदण्डको आधारमा जिल्लाको चार वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका छन् । जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा चार वटा स्वास्थ्य चौकी उत्कृष्ट...
हेटौंडा–१४ का ३५ जना विद्यार्थीलाई छात्रावृत्ति
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित भुकुटी माध्यमिक विद्यालयले ३५ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेको छ । विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत दलित विद्यार्थी र छात्रा गरी ३५ जनालाई छात्रावृत्ति वितरण गरेको हो । विद्यालयले नेपाल सरकारले प्रदान गर्ने ‘छात्रा शिक्षा कोष ’ अन्तर्गतको छात्रावृत्ति ४ सय...
हेटौंडा तेस्रो मेयर कप : उपाधिका लागि वडा नम्वर ११ र १५ भिड्ने
मकवानपुर । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको अन्तिम खेल भोलि शनिबार हुने भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा जारी उक्त प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपहानगरपालिका वडा नं. ११ र १५ बिच प्रतिस्प्रर्धा हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको उपाधि विजेताले...
काठमाडौंबाट पक्राउ परे मकवानपुरका युवक
मकवानपुर । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभञ्ज्याङबाट लागूऔषधसहित प्रहरीले शुक्रबार बिहान मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीय सबिन थापा मगर रहेका छन् । उनलाई लागुऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरलाई प्रहरी...
सर्वोच्चद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक झिकाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो । शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस...
दुई साताका लागि स्थगित भयो राष्ट्रिय सभाको बैठक
काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । बैठक आगामी असार १० गते दिउँसो १ बजेर १ मिनेमा बस्नेछ । शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि...









