समाचार
दुर्घटनामा परेर तीन जनाको मृत्यु
काठमाडौं । कालीकोटमा शनिबार राति साढे ११ बजे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जिप चालक शुभकालिका–२, भर्ताका...
मंगलबारदेखि गर्मी घट्ने सम्भावना
काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी घट्ने सम्भावना रहेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंगलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले...
प्रतिनिधि सभाको आज बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ । सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद्...
प्रेस चौतारीको वार्षिकोत्सव सम्पन्न, दुई पत्रकारलाई सम्मान
मकवानपुर । प्रेस चौतारी मकवानपुरको वार्षिकोत्सव शनिबार हेटौंडामा सम्पन्न भएको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । प्रेस चौतारी मकवानपुरले आफ्नो वार्षिकोत्सवको अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ । चौतारीले पत्रकार उज्ज्वल...
हेटौंडाका सबै विद्यालय थप दुई दिन बन्द हुने
मकवानपुर । अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा पुनः दुई दिन बन्द हुने भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरी एक साता विद्यालय बन्द गरेको उपमहानगरपालिकाले पुनः दुई दिन यथावत राख्न भनिएको हो । उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत रमेश विडारीले एक विज्ञप्ति...
हेटौंडामा नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा गत मंगलबारबाट सुरु भएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो । समापन कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता एवम् प्रदेश युवा परिषद्की अध्यक्ष तथा प्रदेशकी सामाजिक...
हिरासतको वाल भत्काएर भागेका व्यक्ति पुनः पक्राउ
धनुषा । धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पुनः पक्राउ परेका छन् । शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेका छन् । उनीसहित ६ जना गत माघ...
पोखरीमा डुबेर २ बालकको मृत्यु
सुर्खेत । जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ । उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु...
जसपाको कार्यकारिणी समितिको बैठक जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक हाज जारी छ । बैठकमा बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको हो । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । असार १० गतेदेखि काठमाडौंमा विधान...
यस्तोे रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भू–भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ । अत्यधिक गर्मी तथा मेघ–गर्जन र चट्याङबाट...










