समाचार

करेन्टले लियो मजदुरको ज्यान

झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक जना मजदुरको ज्यान गएको छ । करेन्ट लागेर बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर...

सातामा ९५ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

काठमाडौं । यो साता सेयर बजारमा हरियाली छाएको छ । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अंकले बढ्दै २१ सय ५०.९९ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको थियो ।...

कुटपिट गरी काका र बुबाको हत्या

काठमाडौं । भक्तपुरमा एक जनाले आफ्नै काकाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको आरोपमा भक्तपुर नगरपालिका–९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण...

कक्षा १२ को नतिजा साउन अन्तिम सातामा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने भएको छ । गत बैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक हुने भएको हो । त्यसका लागि अहिले सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी...

एक महिनाभित्र एनआरएनए नागरिकता वितरण गरिने

ओमन । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण गर्ने घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण गर्ने घोषणा गरेका हुन् । एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका...

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेकाहरुले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ...

हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चारीको मोटरसाइकलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५, रातोमाटे चेकपोष्ट अगाडिबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको करहैयामाई नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष २४ को अरविन्द चौधरी र सोही ठाउँ बस्ने वर्ष २२ को अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

हेटौंडा दुर्घटना अपडेट : घाइते ५२ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न भएको यात्रुवहाक बस दुर्घटना परेर घाइते भएकाहरुको पहिचान खुलेको छ । चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ५२ जनाको पहिचान खुलेको जिल्ला प्रहरी...

रेडियो थाहासञ्चारले मनाइयो धान दिवस

मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले मकवानपुरगढीमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । रेडियोले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य तथा महिन्द्रा एग्रो सोलुशन्सको सहयोगमा मकवानपुर जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने मकवानपुरगढी गाउँपालिकामा गएर धान दिवस मनाईएको हो । रेडियोले गाउँपालिका प्रमुख,...

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...