समाचार

२५ मिटर सडक विस्तार गर्ने हेटौंडा उपमहानगरको निर्णय

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रको सडक विस्तार गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको १३ औं नगरसभाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मत रुपमा निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपाने क्षतिपूर्ति र...

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

रौतहट । रौतहटमा आमा र छोरीको हत्या भएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । घटना...

ग्यास लिक भएर आगलागी हुँदा सार्कीको मृत्यु

काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, सार्की गत असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते...

हिरासतबाट भागेका दुई जना पुनः पक्राउ

काठमाडौं । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पुनः पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पक्राउ परेका हुन् । उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ...

नेपालबाट ४० करोडको यार्सागुम्बा निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा नेपालबाट ४० करोड ४९ लाख रुपैयाँभन्दा धेरैको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेष्ठ महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेश निर्यात भएको हो । सो अवधिमा नेपालबाट जम्मा ६२७ किलो यार्सागुम्बा निर्यात भएको छ ।...

मकवानपुरबाट वीरगंज जाँदै गरेको ट्रक २६२ केजी गाँजा बरामद

काठमाडौं । बाराको जितपुर–वीरगंज सडकखण्ड अन्तरगत पर्ने जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । गत असार १४ मा मकवानपुरबाट वीरगंजतर्फ जाँदै गरेको बिआर–२५ जिए १४५८ नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा इलाका...

तिनाउ नदीले खतराको तह पार गर्याे, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गएराति देखिको परेको अविरल वर्षापछि तिनाउ नदीले खतराको तह पार गरेको छ । तिनाउ नदीले जलसतह खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, बाढी बढ्ने क्रममा रहेको छ । बुटवल आसपासमा पनि हाल खतरा रहेको छ । तिनाउ नदीको माथिल्लो भागमा वर्षा...

तरुण दलको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेसको भातृ एवम् शुभेच्छुक संगठनको केन्द्रीय नेतृत्वको विभिन्न पदमा चयन भएकाहरुलाई शुक्रबार हेटौंडामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल तरुण दल मकवानपुरले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रम तरुण दल कार्यबाहक सभापति लिलाराज सापकोटा (सन्तोष) को अध्यक्षतामा...

हेटौंडा अस्पताललाई कृषि विकास बैंकद्वारा टिभी सहयोग

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई टिभी सहयोग भएको छ । अस्पताललाई कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिभी सहयोग गरेको हो । अस्पतालमा आउने विरामी र तिनका सहयोगीलाई स्वास्थ्यसम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नका लागि उपयोगी हुने भन्दै टिभी सहयोग गरेको...

हेटौंडाको बंशगोपाल माविलाई प्रोजेक्टर सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित बंशगोपाल माध्यमिक विद्यालयलाई ४ जना प्रोजेक्टर सहयोग प्राप्त भएको छ । विद्यालयलाई हेटौंडा– ६, नं. वडा कार्यालयले उक्त प्रोजेक्टर उपलब्ध गराएको हो । वडा कार्यालयको चालु आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको...