समाचार

प्रतिपक्षको नाराबाजीपछि बागमती प्रदेश सभा स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले नाराबाजी गरेसँगै सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथिको छलफल...

९५९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५९० कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माका अनुसार, निजामती कर्मचारीका ३ हजार ४५३, नेपाल प्रहरीका ११३, शिक्षक १ हजार १५८, राजनीतिक नियुक्ति...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । आज अपराह्न २ बजेपछि प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको बैठक २ घण्टा ढिला गरी ४ बजेपछि मात्रै सुरु भएको हो । उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०–०८१ माथि छलफल...

आइतबार शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको एक करोड १३ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब...

दुर्घटनामा परेर बाबुको मृत्यु, छोरी घाइते

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बा. ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको मृत्यु भएको प्रहरीले जनाएको...

एमाले बागमतीद्वारा बजेट संशोधनका लागि ११ बुँदे माग

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट न्यायोचित नभएको भन्दै बजेट संशोधनका लागि ११ बुँदे माग गरेको छ । एमालेले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी बजेट संशोधनका लागि विभिन्न ११ बुँदे माग गरेको हो । साथै एमालेले आफ्नो माग सम्बोधन नगरे संसद्...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शनिबार हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भीमफेदी गाउँपालिका–५, का २४ वर्षीय रोहित मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मिजारलाई हेटौडा–१५, रातोमाटेबाट एक ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, रातोमाटे चेकपोष्टमा वीरगंजबाट...

बागमती प्रदेश सभा बैठक आज बस्दै, विनियोजित बजेटमाथि छलफल हुने

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा दिउँसो २ बजेपछि बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको विनियोजित बजेट २०८०–०८१ माथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश...

नेपालमा पहिलो पटक महिला कामदारको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपालमा घरेलु तथा अवैतनिक महिला कामदारले भौग्दै आएका समस्या, उनीहरुले पाउने पारिश्रमिक एवम् परिवार तथा समाजमा उनीहरुले गरेका कामबारे भएको मूल्यांकनको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेशन शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको हो । नेपालमा पहिलो...

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको गर्ने

मकवानपुर । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलनको गर्ने तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति बनाएको भन्दै व्यवसायीले शनिबार हेटौंडामा भएको जिल्ला भेलामा सो कुराको जानकारी गराएको हो । उनीहरुले २०७६/०७७ को बजेट वक्तव्यमा भएको व्यवस्थालाई गलत अर्थ लगाएर अहिले व्यवसायीसँग...