समाचार

माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

सुर्खेत । माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको शिवालय गाउँपालिका–९ का अन्दाजी ४२ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका–१ का अन्दाजी ४० बर्षीय नरबहादुर सार्की रहेका छन् । छेडागाडमा माछा मार्ने क्रममा पानीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले...

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् । हिद...

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा...

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोे छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै,...

आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसैगरी, बैठकमा विनियोजन...

जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्वर ३ को चिलिङकोटस्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप बिहान १ बजेको समयमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको हाल सनाखत हुन नसकेको प्रहरीले...

प्राधिकरणद्वारा दुई पाइलट निलम्बन

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको र अर्को सूचना...

सर्वोच्चद्वारा नागरिक विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको...

कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेकाे छ । बिहीबार आयाेजित १२ ओैं गाउँसभामा पालिका अध्यक्ष लाेकबहादुर मुक्तानले आगामी आव २०८०/०८१ काे नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मुक्तानले आगामी वर्ष गाउँपालिकाले...

चेपुवामा गलैँचा उद्योग, मर्कामा व्यवसायी

काठमाडौं । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको हो । यो व्यवस्थाले २ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैँचा उद्योग...