समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची...

चर्चित गायक तथा अभिनेता रविन तामाङ मृत अवस्थामा फेला

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङ मृत अवस्थामा फेला परेका छन् । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकी दिदी भगवती तामाङले जानकारी दिइन् । प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार, तामाङ घरको कोठाको ढोका लक भएको र उनी...

दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

धनगढी । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैतडीको पञ्चेश्चर गाउँपालिका–५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु श्रीमान् श्रीमती हुन् । प्रहरीका अनुसार, गत बैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा...

राष्ट्रपतिको उपचार खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई पत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति पौडेललाई गत बैशाख ६ देखी १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । अर्थ मन्त्रालयले असार ११ गते...

हेटौंडा–३, बसामाडीको खानेपानी आयोजना बोर्डमा हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा रहेको खानेपानी आयोजनालाई हस्तान्तरण गरिएको छ । मिलनटोल विकास संस्थाको व्यवस्थापनमा संचालन हुँदै आएको उक्त खानेपानी आयोजना मंगलबार एक कार्यक्रमबीच हेटौंडा खानेपानी बोर्डलाई गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष धनबहादुर घलानले बोर्डका अध्यक्ष प्रताप बिष्ट र कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटालाई...

हेटौंडामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना हुने भएको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयले काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा हेटौंडा–४ स्थित म्यानेजमेन्टको भवनमा यही असार २२ र २३ गते उक्त शिविरको आयोजना गर्ने भएको हो । शिविरमा जनरल...

बागमती प्रदेश सभाको दोस्रो बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभाको मंगलबारको दोस्रो बैठक सुरु भएको छ । ४ः४५ बजे बस्ने भनिएको उक्त बैठक केही समयअघिबाट सुरु भएको हो । उक्त बैठकमा शून्य समय र विशेष समय नरहने बागमती प्रदेश सभाका सभामुख भूवन कुमार पाठकले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आर्थिक वर्ष २०८०–०८१...

हेटौंडाबाट एकैदिन १२ जना पक्राउ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले मंगलबार अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट गरी उक्त परिमाणको गाँजासहित १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...

बागमती प्रदेश सभा ४ः४५ बजेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभा बैठक ४ः४५ बजे सम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सो बारे जानकारी गराउँदै प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठक स्थगित गरेका हुन् । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा १ घण्टा ढिला गरी ४ बजेपछि...

हेटौंडाबाट ७० हजार रुपैयाँ बराबरको कपडा बरामद

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमवर १५ राटोमाटेबाट प्रहरीले सोमबार अवैध कपडा बरामद गरेको छ । प्रहरीले ७० हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, वीरगंजबाट पोखरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ६२०५ नम्बरको यात्रुबाहक...