समाचार
मकवानपुरमा जंगली च्याउ खाँदा ५ जना बिरामी
मकवानपुर । मकवानपुरमा जंगली च्याउँको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ का एकै परिवारका ५ जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार, बिरामी हुनेहरुमा ४५ वर्षीय रेशम बिक, २५ वर्षीय पदम बिक, २३...
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान...
नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ कम्पनीमध्ये १० लाई आशयपत्र प्रदान गरेको नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले जानकारी दिए । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १०...
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले...
जनमतलाई सरकारमा समेट्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकल उक्त निर्णय गरेको हो । ‘जनमत सरकारमा आउँछ भने सरकारमा ल्याउने समेट्ने समझदारी भयो । कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुनेछ’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने । जनमत...
२१ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । आज नेप्से परिसूचक २१ अंकले घट्दा ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको...
स्वास्थ्य मन्त्रालयद्वारा २९५ नर्सिङ जनशक्ति पदस्थापना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २९५ जना नर्सिङ जनशक्ति पदस्थापना गरेको छ । मन्त्रालयले लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्सको पदस्थापना गरेको हो । पदस्थापना भएकामध्ये मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ भने बाँकी रहेका ५० जनालाई नेपाल सरकार...
अब दुई पटक भन्दा बढी समानुपातिक सांसद बन्न नपाइने
काठमाडौं । अब दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा दुई पटक समानुपातिक सांसद बनेको व्यक्ति तेस्रो पटक समानुपातिक निर्वाचनको उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो । बैठकले एकीकृत निर्वाचन कानूनको मस्यौंदा पारित गरी निर्वाचनसम्बन्धी कानूनलाई...
हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात सुरु
मकवानपुर । फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना संचालन गरेको हो । उक्त मेसिनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम...









