समाचार
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने भएका छन् । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन गत साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका उनी आज स्वदेश फर्कने भएका हुन् । भ्रमणका क्रममा...
मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
हेटौंडा । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ । थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ...
नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढ्दो
काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्रतिशतले वृद्धि भएको हो । श्रम...
डेंगूले महामारीको रूप लिने खतरा
काठमाडौ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २...
उपभोक्ता मन्चको कानूनी सल्लाहकारमा ढकाल
मकवानपुर । उपभोक्ता मन्च नेपाल मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहनप्रसाद ढकाल र प्रवक्तामा विजय कार्की चयन भएका छन् । मन्चको बिहीबार बसेको पहिलो जिल्ला कार्यसमिति बैठकले अधिवक्ता ढकाललाई कानूनी सल्लाहकार र सचिव विजय कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा भएको...
भुक्तानी नपाएपछि निर्माण व्यवसायी संघले गरायो सम्बन्धित निकायको ध्यानाकर्षण
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले सरकारी निकायबाट निर्माण कार्य बापत्को भुक्तानी समयमा नपाएको भन्दै आज ध्यानाकर्षण पत्र बुझाएको छ । समयमा भुक्तानी नपाउने र म्याथ थप नगरी ठेक्का सम्झौता गर्ने परिपाटीका कारण व्यवसायी मर्कामा परेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले आज सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । संघका...
गगन थापाले तिरे निर्वाचन आयोगलाई जरिवाना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो । थापाले सामाजिक सञ्जालमार्फत आयोगले...
बरामद गरिएको सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी गरिएको छ । गत साउन ३ गते बरामद गरिएको उक्त सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी गरिएको हो । राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो...
प्रहरीद्वारा आगो लगाएर हातहतियार नष्ट
काठमाडौं । नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट जफत एवम् बरामद भएका हातहतियारहरूलाई आगो लगाएर नष्ट गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार, कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो । ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७...
कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो । गत असार २१ मा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी...










