समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो । अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा विहारको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको जनाएको छ । जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजे बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय...
हेटौंडा–११ थानाभर्याङ क्षेत्रमा बजार अनुगमन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बिहीबार अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिका अन्तरगत पर्ने स्थानीय बजार अनुगमन समितिले उक्त क्षेत्रमा पर्ने विभिन्न २३ वटा पसलको अनुगमन गरेको हो । अनुगनम समितिका संयोजक सविन न्यौपानेका अनुसार, उक्त क्षेत्रमा रहेका किराना पसल, मासु पसल, होटल र ग्यारेज...
डेंगू संक्रमणका कारण हेटौंडाका एक जनाको मृत्यु
मकवानपुर । हेटौंडाका एक जनाको डेंगू संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, पदमपोखरी बस्ने राजेश प्रधान रहेका छन् । प्रधानको बिहीबार मृत्यु भएको हो । प्रधानलाई ३ दिन अघि हेटौंडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेंगू संक्रमण पुष्टि भएको थियो । सञ्चो अस्पतालका डा....
पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध
मकवानपुर । पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ । बिहीबार परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको बागमती गाँउपालिकाको छपेली, कोतडाँडा, काल्चे लगायतको विभिन्न स्थानमा...
राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शितल निवास पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न केहीबेरअघि शितल निवास पुगेका हुन् । शितल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ । सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितल निवास...
विद्युत प्राधिकरणले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ...
घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
ईलाम । इलाममा एक व्यक्तिले घरेलु हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका गरेका छन् । पाँचथर हिलिहाङ गाउँपालिका–७ तम्फुवा घर भई हाल झापाको सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पूर्ण बहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ५० वर्षीय पूर्णबहादुरले सोमबार राति...
अवैध लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, मोरङ, कैलाली, बर्दिया र तनहुँ गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको दमक नगरपालिका–१ सतासीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम र डिजिटल तराजु १ थानसहित २...










