समाचार
पर्वतमा बाढीमा बगेर बेपत्तामध्ये एक जनाको शव फेला
पोखरा । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर जीपसहित बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार साँझ साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक...
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुका साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी, सभामुखले नै प्रधानमन्त्री तथा...
एमालेको कोशी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : १५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४...
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरी रहेका छन् । प्रहरीका अनुसार, वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर ती बालक गम्भीर घाइते भएका थिए । घाइते उनलाई कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु...
पक्राउ परेका अनमोल केसी नर्भिक अस्पताल भर्ना
काठमाडौँ । अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका उनीे छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् । चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले उनीविरुद्ध उजुरी दिएको थियो । सोही उजुरीको...
अबको केही दिन मौसम बदली, देशका विभिन्न स्थानमा भारी वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले...
करिब ३ किलो सुनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ किलो अबैध सुनसहित विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ सुनसहित फिलिपिन्सकी महिलालाई पक्राउ गरिएको हो । दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले बताए । उनले भने,‘बरामद भएको...
१५ दिने भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । अमेरिका र चिनको १५ दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्डको नेतृत्वको टोलि नेपाल फर्किएको हो । अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत् केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । संयुक्त राष्ट्र...
८ वर्षीय बालक होस्टेलमा झुन्डिएको अवस्थामा भेटिए
सुर्खेत । विरेन्द्रनगरमा ८ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । विरेन्द्रनगर ६ घण्टाघर नजिकै रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका हुन् । प्रहरीका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका– १ का सलाम पुलामी मगर हुन् । उनी उषा बालबाटिकामा कक्षा २ मा...









