राजनीति/ समाज

समाजवादी पार्टी हेटौँडा–१५ को आयोजनामा चियापन कार्यक्रम सम्पन्न

मकवानपुर, २३ असोज । समाजवादी पार्टी हेटौँडा–१५ को आयोजनामा चियापन तथा शुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा सोमबार समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. धनबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा चियापान कार्यक्रम सम्पन्न भएको हो । समाजवादी पार्टी हेटौँडा–१५ को अध्यक्ष हरिबहादुर रुम्बाको...

नेकपाले सभामुख नछाड्ने, यस्तो छ अभ्यास

नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस...

नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाको आयोजनामा चियापान कार्यक्रम

मकवानपुर, १६ असोज । हिन्दुहरुको महान चार्ड बडादशैको अवसमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम आज बिहिबार नेपाली कांग्रेस भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षतामा भएका हो । प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको प्रमुख अतिथ्यतामा भएका कार्यक्रममा कांग्रेस क्षेत्रीय कोषाध्यक्ष...

बाग्मती गाउँपालिकामा काँग्रेसको चियापान तथा शुभकामना आदानप्रदान

मकवानपुर, १६ असोज । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाद्वारा बडादशैंको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काँग्रेस बाग्मती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिनिधि सभा १ को क का...

तरुण दल गढी गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

मकवानपुर, १५ असोज । बडादशैको उपलक्ष्यमा बुधबार नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको आयोजनामा चियापान तथा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम भएको छ । चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष ठूलोकान्छा लामाको सभाध्यक्षता तथा प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटाको प्रमूख आतिथ्यतामा भएको हो ।...

त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा

सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो । भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ...

मकवानपुरको राक्सीराङमा ६ कोठे विद्यालय भवन बनाउन जापानी राजदुतावासको १ करोड सहयोग

मकवानपु, १४ असोज । मकवानपुरको विकट राक्सीराङ गाउँपालिका वडा नम्वर २ मा रहेको एक विद्यालयको भवन बनाउन जापानी राजदुतावासले एक करोड सहयोग गरेको छ । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजुदतावासले राक्सीराङ २ सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगती आधारभुत विद्यालयको ६...

संचारमाध्यमहरु राजनैतिक पूर्वाग्रहबाट उपयोग भइरहेकोमा मुख्यमन्त्री पौडेलद्वारा चिन्ता व्यक्त

मकवानपुर, १४ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यमहरुले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढिकरण र जनताको आर्थिक समृद्धिको लागि सशक्त भुमिका निर्वाह गर्नुपर्नेे बताएका छन् । बडादशैंको उपलक्ष्यमा प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्री परिषद् सचिवालयद्वारा आज मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा...

नेपालमा वाक स्वतन्त्रताको हक जथाभावी प्रयोग भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास कार्यक्रममा सो कुरा बताउँदै प्रधानमन्त्री ओलीले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए । नेपालमा वाक स्वतन्त्रताको...

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते बडा दशैँ, शुभ दिपावली, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापान...