नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाको आयोजनामा चियापान कार्यक्रम
मकवानपुर, १६ असोज । हिन्दुहरुको महान चार्ड बडादशैको अवसमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम आज बिहिबार नेपाली कांग्रेस भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षतामा भएका हो ।
प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको प्रमुख अतिथ्यतामा भएका कार्यक्रममा कांग्रेस क्षेत्रीय कोषाध्यक्ष झमक लामा, भीमफेदी गाउँपालिका प्रवक्ता नारायण थापा, कांग्रेस नेता गोपीराम बल, अकरमाया लामा, अर्जुन पुडासैनीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
