राजनीति/ समाज

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवको थाहा इञ्चार्ज लामा पक्राउ

हेटौँडा, ९ कात्तिक । वडा कार्यालय भवनमा आजगनी गरेको आरोपमा विप्लवको थाहा श्याम लामा पक्राउ परेका छन् । थाहानगरपालिका वडा नं. ७ बस्ने लामा सोही नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवन आगजनी गरेको आरोपमा पक्राउ परेका हुन् । लामालाई पालुङबाटै शुक्रबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय...

हेटौंडा १४ मा रहेको शिवपार्बतीको मुर्ति अनावरण

मकवानपुर, ८ कार्तिक । हेटौंडा– १४ मा रहेको गौरिशंकर कुन्डलेश्वर माहादेब मन्दिर परिसरमा निर्माण गरिएको शिव पार्बतीको मुर्तिको अनावरण गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले ३० फिट उचाईमा निर्माण गरिएको शिव पार्वतीको मुर्तिको अनावरण...

तरुण दल हेटौंडा १८ को आयोजनामा सांस्कृतिक कार्यक्रम

हेटौंडा, ७ कार्तिक । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका १८ ले तिहार तथा छठ पर्वको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम गरेको छ । बिहिबार तरुण दल हेटौंडा १८ का अध्यक्ष अरुण केसीको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बृहत्...

काँग्रेस हेटौँडा–१० को आयोजनामा चियापान कार्यक्रम

मकवानपुर, ७ कात्तिक । तिहार तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काँग्रेस हेटौडा–१० ले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काँग्रेस १० नम्बर वडा सभापति कालू घलानको सभाध्यक्षता एवं मकवानपुर सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान...

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली कतार एयरवेजको जहाजबाट अजरबैजान प्रथान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका...

काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, ७ कात्तिक । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहिबार) दिउँसो बस्ने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा उपनिर्वाचन र नेविसंघ लगायतका भ्रातृ संस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केही दिनयता लगातार भ्रातृ संस्था र उपनिर्वाचनका लागि उम्मेदवार छनोटको...

कास्की २ को उपनिर्वाचनका लागि रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय

पोखरा, ६ कात्तिक । साझा पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।...

मिडियाले सकारात्मक भन्दा नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेको छ : सभामुख श्रेष्ठ

मकवानपुर, ५ कात्तिक । प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र संघीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताएका छन् । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै...

विप्लव मकवानपुरका दुई युवा नेता नेकपामा प्रवेश

मकवानपुर, ३ कात्तिक । विप्लव नेतृत्वको मकवानपुरका दुई युवा नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आज मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रमबीच विप्लव नेतृत्वका मकवानपुर युवा संयोजक सम्शेर घिसिङ र विप्लवका अर्का युवा नेता केशव सुनार नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु...

मन्त्री हेरफेरबारे मलाई नसोधिदिए हुन्थ्यो : प्रचण्ड

काठमाडौं, १ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताएका छन् । शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा...