राजनीति/ समाज

बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्

हेटौंडा, १७ पुस । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन मानेर अघि बढ्न नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पुनः निर्देशन दिएका छन् । सत्तारुढ दल नेकपाकै प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गर्दै कुनै हालतमा हेटौडा राजधानी हुन नसक्ने दम्भ देखाइरहेका...

हेटौंडा जेसिजको कार्यकारिणी उपाध्यक्षमा श्रवण बर्तौलाको उम्मेदवारी घोषणा

मकवानपुर, १७ पुस । हेटौंडा जेसिजको भोलि शुक्रबार हुने मनोनयन दर्ता र त्यसपछि हुने निर्वाचनमा कार्यकारिणी उपाध्यक्षमा श्रवणकुमार बर्तौलाले उम्मेदवार घोषणा गरेका छन् । जेसिजमा लामो अनुभव हाँसिल गरेका बर्तौलाले जेसिजको विकास र प्रगतिमा आफ्नो विवेकले भ्याएसम्म योगदान गर्ने मनसाय अनुरुप उम्मेदवारी दिने घोषणा गरिएको तु खबरलाई बताए ।...

राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक

हेटौंडा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि खैलाबैला नै मच्चायो । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ । अन्य प्रदेशको हकमा निर्णय नगरी नेकपा सचिवालयले प्रदेश ३ को...

सांसदले हानिन् राज्यमन्त्रीको गालामा थप्पड

धनुषा, १७ पुस । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई सांसद प्रमिलादेवी दासले गालामा थप्पड हानेकी छन् । नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवलाई मंगलबार दिउँसो प्रदेश सभा भवन बाहिर थप्पड हानेकी हुन् । उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली काँग्रेसले प्रदेश सभा...

नेकपा नेता प्रल्हाद लामिछानेको दाबी– राजधानीको लागि हेटौँडा नै अब्बल

प्रदेश नं. ३ को राजधानी हेटौँडामै कायम गर्ने र प्रदेशको नाम बागमती राख्ने सत्तारुढ नेकपाको सचिवालयले निर्णय गरेपछि २ वर्षदेखि कायम रहेको अन्यौलता हटेको छ । नेकपा सचिवालयको उक्त निर्णयलाई लिएर कतै खुसी र बधाई साटासाट भइरहेको छ भने कतै राजधानी र नामको विषयलाई लिएर विरोध र असन्तुष्टिका स्वरहरु...

संसदमा कड्किए रामनारायण विडारीः ‘रअ’ले नेपालमा ‘हैरान पारेको छ’

हेटौंडा, १६ पुस । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपालमा विदेशी जाशुसी निकायका एजेण्टहरुले हैरान पारेको बताएका छन् । बुधवार राष्ट्रियसभामा पेश भएको विशेष सेवा विधेयकमाथिको छलफलका क्रममा उनले यो विधयेक विदेशी जाशुसीका एजेण्ट तह लगाउन ठिक भएको बताएका छन् । नेपालको आन्तरिक मामिलामा रअ र सीआईएका एजेण्टहरुले हस्तक्षेप गरेको...

त्यो सरकारमा कमल थापा नभएको भए…

हेटौंडा, १५ पुस । अहिले राजनीतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्णयले हलचल मच्चाइरहेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गर्यो, त्यसपछि एक्कासी देशको राजनीतिमा खैलाबैला नै मच्चायो । प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ...

माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला

हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यो बागमती प्रदेशमा भनेपछि कार्यक्रम स्थलमा खैलाबैला मच्चिएको छ । मंगलबार नेकपाको हेटौंडास्थित १९ वटै वडा कमिटीहरुको सपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै बाग्मती प्रदेशमा पार्टीको सांगठनिक संरचना यस्तो बनाउनु पर्छ भन्दै बोलेका थिए । जब...

राप्रपा के.स. मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी

३ नम्वर प्रदेशको स्थायी राजधानी हेटौँडा र नामाकरण बागमती राख्ने नेकपा केन्द्रीय सचिवालय निर्णयले अहिले तरंग पैदा गरेको छ । लामो समयदेखि राजधानी र नामाकरणको विषय प्रदेशसभामा अन्यौलता र अनिर्णयको बन्दी बन्दै आएको थियो । स्थायी राजधानी हेटौँडालाई बनाउनुपर्छ भन्ने जोड जति थियो, काभ्रेलाई स्थायी राजधानी बनाउनुपर्छ भन्ने केही...

माधव नेपालले हेटौंडामा चित्त दुखाउँदै भने–नेकपा विधिमा चल्न सकेन

हेटौंडा, १५ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधिमा नचलेको आरोप लगाएका छन् । उनले पार्टी विधि भन्दा बाहिर गएको घुमाउरो तरिकाले भनेका छन् । ‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ...