प्रदेश नं.३ को प्रदेशसभा बैठकको प्रत्यक्ष प्रशारण

तु खबर संवाददाता
२०७६ पुष २१, सोमबार १६:२०
Featured Video Play Icon
फाइल तस्बिर

मकवानपुर, २१ पुस । प्रदेश नम्बर ३ प्रदेशसभाको बैठक हेटौंडामा सुरु भएको छ । बैठकमा प्रदेश सदस्यहरुले आ आफ्नो धारणाहरु राखिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले धारणा राखिसकेका छन् भने अहिले स्वतन्त्र साँसद प्रेम तामाङ बोलिरहेका छन् ।

४ बजेर ४२ मिनेटमा प्रदेशसभा बैठक १० मिनेटको लागि ‘ब्रेक’ गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*