राजनीति/ समाज
मुख्यमन्त्रीलाई जब स्थापितले हाने डाइलग (हेर्नुहोस भिडियो)
हेटौंडा, २९ पुस । मुख्यमन्त्री डोरमणि पौडेललाई तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा नेता केशव स्थापितले मुख्यमन्त्रीलाई बारम्बार डाइलग हाने । पुस २६ गते तत्कालिन प्रदेश नम्बर ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसद स्थापितले मुख्यमन्त्रीलाई हेटौंडाको सडक विस्तारको कुरा उठाएर डाइलग हानेका हुन् । उनले मुख्यमन्त्रीबाट के आश...
काभ्रेका सांसदले भनेः अस्थायी राजधानी नै कायम गर्ने भए प्रतिवेदनको औचित्य थिएन (हेर्नुहोस भिडियो)
हेटौंडा, २८ पुस । काभ्रेबाट निर्वाचित नेकपाका सांसद रत्न प्रसाद ढकालले राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनको जरुरी र औचित्यतामाथि प्रदेशसभा बैठकमा प्रश्न गरेका छन् । नेकपा सचिवालयले प्रदेशको अस्थायी राजधानीलाई नै कायम गर्ने गरी राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि उनले प्रतिवेदनको आचित्यतामाथि प्रश्न गरेका हुन्...
काभ्रेका सांसदले प्रदेशसभामा एक्कासी नारायण गोपाल सम्झिएपछि…(हेर्नुहोस् भिडियो )
हेटौंडा, २८ पुस । केही दिन अघि बसेको प्रदेशसभा बैठकमा बोल्दै गर्दा काभ्रेबाट निर्वाचित सांसद बसुन्धारा हुमागाईंले एक्कासी स्वर सम्राष्ट नारायण गोपाल सम्झिए । राजनीतिक दस्तावेज निर्माण, बसह गर्ने र निर्णय गर्ने स्थानमा काभ्रेका सांसदले नारायण गाोपाल सम्झिए र उनको चर्चित गीत थोरै गाए । उनले प्रदेशसभामा आफ्नो धारणा...
हेटौंडाको पक्षमा मत दिँदा चौलागाईं किन भए दुखित ?
हेटौंडा, २८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद पशुपति चौलागाईंले मतदातासँग क्षमा याचना गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै हेटौंडाको पक्षमा मतदान गर्दा आफु दुखित भएको बताए । आइतबार प्रदेशसभाबाट प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती पारित भएपछि उनले...
मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भत्सर्ना
हेटौंडा, २८ पुस । आइतबार प्रदेशसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिप्रति विवेकशील नेपाली दलले खेद प्रकट गरेको छ । आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै विवेकशीलले सोमबार विज्ञप्ति प्रकाशित...
रुद्र पाख्रिनको स्मृतिमा औपचारिक कार्यक्रम मात्रै
मकवानपुर, २८ पुस । मकवानपुरगढी गाउँपालिकामा निर्माण गरिएको सहीद रुद्र पाख्रिन स्मृति पार्कमा हरेक वर्ष औपचारिक कार्यक्रम हुने गरेको छ । औपचारिक कार्यक्रमको दिन उनको योगदानको चर्चा गरिन्छ भने उनले सर्वहारा वर्गको मुक्तिको लागि इमान्दार प्रयास गरेको भनेर मन्तब्य व्यक्त गरिन्छ । सधैँ जसो यसपाली पनि आजको दिन सो...
कमल थापाले दिए मुख्यमन्त्री पौडेल र बानियाँलाई बधाई
हेटौंडा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन् । प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा प्रदेशसभाबाट निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका...
यसरी भयो प्रदेशको नाम बागमती घोषणा (हेर्नुहोस भिडियो)
हेटौंडा, २७ पुस । आइतबार प्रदेशसभामा राजधानी र नामकरणका लागि भएको मत परिणाम सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बागमती घोषणा गरेका छन् । प्रदेशको नाम दुई तिहाई मत भन्दा बढीले घोषित भएको थियो । मतदान प्रक्रियामा सहभागी सबै सांसदले प्रदेशको नाम बागमतीको पक्षमा मतदान गरेका थिए । मतदानमा १...
यसरी घोषणा भयो राजधानी हेटौंडा (हेर्नुहोस् भिडियो)
हेटौंडा, २७ पुस । आइतबार प्रदेशसभामा राजधानी र नामकरणका लागि भएको मत परिणाम सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती घोषणा गरेका थिए । हेटौंडा राजधानी दुई तिहाई मत भन्दा बढीले घोषित भएको थियो । मतदान प्रक्रियामा १ सय ८ सांसद सहभागी थिए भने हेटौंडाको...
हेटौंडा र बागमती प्रदेशबासीको सम्पति ( हेर्नुहोस् भिडियो)
हेटौंडा, २७ पुस । प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र नाम बागमती प्रदेशबासीकै साझा सम्पति भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताएका छन् । आज भएको प्रदेशसभा बैठकमा प्रदेशको नाम बागमती प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बानियाँले प्रदेशको राजधानी र नाम...





