राजनीति/ समाज
हेटौंडाबाट सांसदको मागः प्रधानमन्त्रीको राजीनामा, कमिशन प्रकरणमा संलग्नताको आरोप
हेटौंडा, ११ फागुन । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नु भएको छ । आज आइतबार बसेको बागमती प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि ७० करोड कमिशन प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्नता रहेको आरोप लगाउनु...
व्यङ्ग्यः महराको डेटिङ र बाँस्कोटाको सेटिङ !
मान्छेहरु कहिले जापान काण्ड भन्छन्, कहिले अस्ट्रेलिया काण्ड भन्छन् । मोबाइल र कम्प्युटरमा लुकीलुकी एक्लाएक्लै हेर्छन् । मन मिल्ने साथीलाई देखाउँछन्, मिलेर फेरि हेर्छन् । कतिले मुख रातो पार्छन्, कति दंग पर्छन् । तर जापान र अस्ट्रेलिया काण्डलाई ओझेलमा पार्नेगरी आफ्नै देशमा हाकाहाकी काण्ड भैरहेका छन् । न लुकेर...
कांग्रेसको छाया सरकारले ओली सरकारमा भएका भष्ट्राचार खोज्ने
हेटौंडा, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठकले ओली सरकारले गरेको भ्रष्चाटार खोज्न निर्देशन दिएको छ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार भएका कुरा बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको...
भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, ११ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँस्कोटाले सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो। त्यो अडियो...
प्रधानमन्त्री ओलीले यसरी मनाउनु भयो ‘बथ्रडे’
हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आफ्नो ६९ औं जन्ददिवस मनाउनु भएको छ । उनका शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिनु भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पुर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुम्वास नेम्बाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव...
प्रधानमन्त्री ओलीको जन्मदिनमा गाउँपालिकाले दियो सार्वजनिक विदा !
हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउँदै छन् । ओली जन्मदिन मनाउन तेह्रथुम जाने भएपछि सो आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री...
मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीको ‘जन्मदिन’मा दिनुभयो यस्तो शुभकामना
हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अबसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना दिनु भएको छ । आफ्नो फेसबुक पेजमार्फत ओलीको तस्बिर राखेर जन्मदिनको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गर्नु भएको छ । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री...
हेटौंडा आएर गृहमन्त्रीले भन्नुभयो, ‘मन्त्री बाँस्कोटामाथि सरकारले छानबिन गर्छ’
हेटौंडा, ११ फागुन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले तत्कालिन सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि सरकारले छानबिन गर्ने बताउनु भएको छ । देशमा घटेका नकारात्मक घट्ना क्रमको शिलशिला बारे जानकारी दिँदै आज आइतबार हेटौंडा आइपुग्नु भएका गृहमन्त्री बादलले बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा कमिशनको चलखेलबारे सरकारले...
बाँस्कोटा प्रकरणः ओली–प्रचण्डबीच मत बाझियो
सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि...
हेटौंडामा विभिन्न पार्टी परित्याग गरी ५५ जना काँग्रेसमा प्रवेश
हेटौंडा, ११ फागुन । हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । शनिबार हेटौंडा–१६ वडा कमिटीको वडास्तरीय भेला तथा बनभोज कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना काँग्रेसमा प्रबेश गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा...










