राजनीति/ समाज
यी हुन् संशोधन विधेयकको मतदान प्रक्रियामा अनुपस्थित हुने १२ सांसद
मकवानपुर । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ आज शनिबार प्रतिनिधिसभाबाट दुईतिहाई मतले पारित भयो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको सभामुख अग्नी प्रसाद सापकोटाले घोषणा गरे । प्रतिनिधिसभामा २७५ सांसद छन् ।...
संविधान संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित, अब नेपालको निसान छापमा लिम्पियाधुरासहितको नक्सा
काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित भएको छ । शनिबार बसेको संसद बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको हो । सभामुख अग्नी प्रसाद सापकोटाले सो विधेयक दुईतिहाई मतले...
संसदमा विभाजन घण्टी बजाइयो, केही छिनमा मतदान हुँदै
काठमाडौँ । संसदमा प्रस्तुत भएको संविधान संसोधन विधयकमाथिको मतदान केहीबेरमा सुरु हुँदैछ । सभामुख अग्नी प्रसाद सापकोटाले भर्खरै संसदमा विभाजन घण्टी बजाउने आदेश दिएका छन् । लिम्पियाधुरासमेत समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा निसान छापमा राख्नको लागि संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरिएको थियो । सो प्रस्ताव...
राष्ट्रहितका विषयमा समर्थन रहन्छ – काँग्रेस सभापति देउवा
मकवानपुर । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे । उनले लिम्पियाधुरासहितको जमिन नेपालकै भएकोले फिर्ता ल्याउनुपर्ने बताए ।...
राजेन्द्र महतोले भने– राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुँदैन, जसरी भए पनि भूमि फिर्ता ल्याउनैपर्छ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले लिम्पियाधुरासम्मको भूमि नेपालकै भएको जसरी भए पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् । नेता महतोले शनिबार संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै नेपाली भू–भाग फिर्ता ल्याउने पर्ने बताएका हुन् । उनले भूमि फिर्ता...
आज प्रतिनिधिसभाको बैठक बस्दै, संविधान संशोधन विधेयक पारित हुने
काठमाडौं । आज शनिबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन...
सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा प्रहरीको नियन्त्रणमा
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गर्नेलाई एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा रहेका छन् । गिरीको काठमाडौंको विशालनगरस्थित घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको...
मनहरी–३ का वडा अध्यक्ष स्याङ्तानको निधन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मानबहादुर स्यांङ्तानको निधन भएको छ । वडाध्यक्ष स्याङ्तानको बिहिबार निधन भएको हो । कलेजो क्यान्सरको उपचार गराइरहेका उनको चितवनको मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । स्याङ्तान नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालिन हाँडिखोला गाविसका निर्वाचित गाविस...
सीसीएमसीमा तीन मन्त्री थपिए
काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा...
मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै छ । सरकारले अब मोटरसाइकल चलाउन दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । तर, मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए...









