राजनीति/ समाज

सत्तापक्षले चिटिङ गर्यो, लाजमर्दो काम भयो : प्रदेशसभा सदस्य पौडेल

मकवानपुर । प्रदेशसभा सदस्य रमेश पौडेलले बिनियोजित बजेट टेबुल गरिसकेपछि पनि त्यसको प्रति प्रदेश सदस्यहरुको हातमा नपरेकोमा आपत्ति जनाएका छन् । तु खबर डटकमसँग कुरा गर्दै प्रदेशसभा सदस्य पौडेलले सत्तापक्षले चिटिङ गरेको आरोपसमेत लगाए । बिनियोजित बजेट टेबुल भएपछि सभामुख सानुकुमार श्रेष्ठ कहाँ गएर यसबारे जिज्ञासा पनि राखिएको र...

मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् । बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् । जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि...

गृहमन्त्री थापाले मागे नागरिकता विधेयकमा सहमति जुटाउन समय

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले नागरिकता विधेयकमा राजनीतिक दल र संसदमा सहमति जुटाउन समय मागेका छन् । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथि भएको छलफलमा गृहमन्त्री बादलले झन्डै दुई वर्षदेखि अड्किएको उक्त विधयेकमा सहमति जुटाउन समय मागेका हुन् । समिति सभापति शशी श्रेष्ठले उक्त विधेयकमा...

बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित

मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् । प्रदेश सभामा गत असार १ गते...

हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले

मकवानपुर । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए...

जनअपेक्षा अनुसारको बजेट भएन – रीता माझी

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा सदस्य रीता माझिले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट समय सान्दर्भीक नभएको बताएकी छिन् । उनले प्रदेश सरकारले बजेट सार्वजनिक गर्दा आवश्यकताको आधारमा नगरेको बताईन् । अहिले कोरोनाको जोखिम नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा सरकारको विशेष ध्यान जानुपर्नेमा त्यसो...

सुरुङ बनाउँछु भन्नु कम्युनिष्ट सरकारको भ्वाङ परेको विचार हो : केशव स्थापित

मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य केशव स्थापीतले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट प्रभावकारी नहुने बताएका छन् । भौतिक पूर्वाधार विकासका क्षेत्रमा सरकारले बजेट ल्याएको भएपनि कुनै अध्ययन नगरी ल्याएको आरोप लगाए । उनले भीमफेदी – कुलेखानी सुरुङ मार्ग निर्माणको विषयमा पनि...

जनता भोकै मरिरहेका छन्, सरकार सांसदलाई पैसा बाँडीरहेको छ, यसरी आउने हो समाजवाद ? – रमेश पौडेल

मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेश पौडेलले प्रदेश सरकारले बिगतमा बोलेको कुरा स्मरण गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् । प्रदेश सरकारले ३ बर्षभित्रमा प्यास्टिक मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेपनि आजसम्म यो लागू नभएको उनले बताए । त्यसैगरी विद्युतीय सवारी साधनमैत्री प्रदेश बनाइने कुरा पनि लागू गर्न...

प्रदेश सरकारले ल्याएको बजेटमा निकै समस्या छ : पशुपति चौँलागाई

मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य पशुपति चौँलागाईले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रदेश सरकारले ल्याएको बजेटमा केही समस्या भएको बताएका छन् । प्रदेश सरकारले केन्द्रिय सरकारबाट आउने अनुदान र स्थानीय स्रोतको मूल्याङकन नगरी बजेट प्रस्तुत गरेको उनले बताए । सरकारले बजेट सार्वजनिक गर्नुअघि केही सजगता अपनाउनुपर्नेमा...

बागमती प्रदेश सभाको बैठक सर्यो

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न ११ बजे बस्ने भनिएको बैठक केही घण्टा पर सरेको छ । आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक ११ बजेको सट्टा दिउँसो २ बजे बस्ने गरी समय परिवर्तन गरेको प्रदेशसभा सचिवालयका सहप्रवक्ता विनोद पौडेलले जानकारी दिए । यसअघि सामेबार...