राजनीति/ समाज
प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट
विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार...
कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आव ०७७/७८ को बजेट प्रस्तुत गरेका हुन् । मन्त्री ज्वालाले प्रदेशमा आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको...
विपद्का बेला जथाभावी खर्च
काठमाडौँ । सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ...
प्रदेशसभामा माइक विग्रियो, स्थगित गरिएको बैठक सुरु हुन सकेन
मकवानपुर । प्रदेशसभा बैठक चलिरहेका बेला एक्कासी माइक विग्रिएपछि वैठक स्थगित भएको छ । प्रदेशसभा सदस्यहरुले विशेष समय लिएर आआफ्नो धारणा राखिरहेका बेला माइक विग्रिएको हो । उपसभामुख राधिका तामाङले बैठक संचालन गरिरहेकी थिइन् । उनले प्राविधिक समस्याका कारण १० मिनेटको लागि सभा स्थगित गरिएको जानकारी दिएका थिइन् ।...
आज अपराह्न ४ बजेको लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा सचिवालयको आज आइतबार अपराह्न ४ बजेको लागि तय भएको बैठक फेरी स्थगित भएको हो । आज बस्ने भनिएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे छलफल गर्ने तय भएको थियो ।...
नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज आइतबार बस्दैछ । नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने उक्त बैठकमा एमसीसी परियोजनाबारे छलफल हुने भएको नेकपा स्रोतले बतायो । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा....
नेपालको क्षेत्रफल अझै बढ्ने
जेठ पहिलो साता सार्वजनिक गरिएको गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन्। अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै नापी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल...
यी हुन् संशोधन विधेयकको मतदान प्रक्रियामा अनुपस्थित हुने १२ सांसद
मकवानपुर । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ आज शनिबार प्रतिनिधिसभाबाट दुईतिहाई मतले पारित भयो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको सभामुख अग्नी प्रसाद सापकोटाले घोषणा गरे । प्रतिनिधिसभामा २७५ सांसद छन् ।...
संविधान संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित, अब नेपालको निसान छापमा लिम्पियाधुरासहितको नक्सा
काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दुईतिहाई मतले पारित भएको छ । शनिबार बसेको संसद बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको उक्त विधेयक बहुमतले पारित भएको हो । सभामुख अग्नी प्रसाद सापकोटाले सो विधेयक दुईतिहाई मतले...
संसदमा विभाजन घण्टी बजाइयो, केही छिनमा मतदान हुँदै
काठमाडौँ । संसदमा प्रस्तुत भएको संविधान संसोधन विधयकमाथिको मतदान केहीबेरमा सुरु हुँदैछ । सभामुख अग्नी प्रसाद सापकोटाले भर्खरै संसदमा विभाजन घण्टी बजाउने आदेश दिएका छन् । लिम्पियाधुरासमेत समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा निसान छापमा राख्नको लागि संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरिएको थियो । सो प्रस्ताव...








