नेकपा स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७७ असार १२, शुक्रबार १०:२४
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको हो ।

बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरसलगायतको निर्णय लिने स्रोतले बतायो ।

उक्त बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा प्रधानमन्त्री तथा नेकपा अधयक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*