राजनीति/ समाज

नागरिकता विधेयक : समस्या एकातिर, अलमल अन्तै

काठमाडौँ । महोत्तरी मटियानीका अर्जुन साह २०६१ सालमा नागरिकताको प्रमाणपत्र बनाउने सिफारिस लिन पहिलो पटक वडा कार्यालयमा पुगेका थिए । त्यसयताको १६ वर्ष नागरिकता दिलाइपाऊँ भन्दै राज्यसँग हारगुहार गर्दैमा बित्यो तर उनले प्रमाणपत्र पाएनन् । ‘२०६१ देखि प्रत्येक वर्ष कहिले वडा कार्यालय, कहिले जिल्ला प्रशासन कार्यालय, कहिले अदालत र...

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले विदेशी महिलालाई नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी...

एमसीसीबारे छलफल गर्न आज नेकपा बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार फेरी बैठक बोलाइएको छ । पटक–पटक स्थगित हुँदै आएको नेकपा बैठक आज फेरी ९ बजेको लागि बोलाइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल हुनेछ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक...

आवमा सांसदले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सांसदहरुले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले आव ०७६/०७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले सांसद विकास कोषबाट खर्च...

कुटपिट गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी

सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ। अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन्। प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतबार आक्रमण गरी ज्यान...

नागरिकता विधेयक झन् अलमलमा

काठमाडौँ । अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो । तर मत मिलेको छैन । समितिको सचिवालयले विदेशबाट...

आर्थिक मन्त्रीले ढाँटे, सभामुखले विश्वास गुमाए, बजेट पास हुन दिन्नौं : बानियाँ

हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसदलाई ढाँटेको बताएका छन् । संचारकर्मीहरुसंगको कुराकानीमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले विनियोजन विधेयक सांसदहरुलाई उपलव्ध नगराएर आर्थिक मामिला मन्त्री ढुंगेलले संसद र सांसदलाई ढाँटेको बताएका हुन् ।...

सत्तापक्षले चिटिङ गर्यो, लाजमर्दो काम भयो : प्रदेशसभा सदस्य पौडेल

मकवानपुर । प्रदेशसभा सदस्य रमेश पौडेलले बिनियोजित बजेट टेबुल गरिसकेपछि पनि त्यसको प्रति प्रदेश सदस्यहरुको हातमा नपरेकोमा आपत्ति जनाएका छन् । तु खबर डटकमसँग कुरा गर्दै प्रदेशसभा सदस्य पौडेलले सत्तापक्षले चिटिङ गरेको आरोपसमेत लगाए । बिनियोजित बजेट टेबुल भएपछि सभामुख सानुकुमार श्रेष्ठ कहाँ गएर यसबारे जिज्ञासा पनि राखिएको र...

मन्त्री ढुंगेलका कारण प्रदेशसभामा बबाल

मकवानपुर । बागमती प्रदेशसभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिनियोजित बजेट टेबुल गरेका छन् । बिनियोजित बजेट टेबुल गर्नुअघि नै रातो किताब सबै प्रदेश सदस्यको हातहातमा पुग्नुपर्नेमा अर्थ मन्त्रालयको लापरवाहीले बिनियोजित बजेटको रातो किताब प्रदेश सदस्यहरुले पाउन सकेनन् । जसका कारण प्रदेश सदस्यहरुले व्यापक विरोध गरेपछि...

गृहमन्त्री थापाले मागे नागरिकता विधेयकमा सहमति जुटाउन समय

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले नागरिकता विधेयकमा राजनीतिक दल र संसदमा सहमति जुटाउन समय मागेका छन् । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथि भएको छलफलमा गृहमन्त्री बादलले झन्डै दुई वर्षदेखि अड्किएको उक्त विधयेकमा सहमति जुटाउन समय मागेका हुन् । समिति सभापति शशी श्रेष्ठले उक्त विधेयकमा...