राजनीति/ समाज
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् । शुक्रबार बैठक सञ्चालन गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका अध्यक्ष...
नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको हो । बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरसलगायतको निर्णय लिने स्रोतले बतायो । उक्त बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि...
ताली र गालीको केन्द्रमा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग...
बागमती प्रदेश सभाको बैठक असार १५ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको छैठौं अधिवेशन बैठक यही असार १५ गते बस्ने भएको छ । प्रदेश सभाको बैठक असार १५ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले जानकारी दिए । उनको अनुसार, उक्त बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव ०७७/०७८ को विनियोजित...
‘विदेशी ज्वाइँलाई विभेद नगरौं’
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख गर्दै उनले संसदीय समितिले नागरिकतासम्बन्धी गरेको पछिल्लो प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई सात वर्षपछि वैवाहिक...
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग जवाफ
अदालतको आदेश अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफ पेस गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले आधार कारणसहित आदेश प्राप्त भएको मितिले १५ दिनभित्र अदालतमा आफैँ उपस्थित भई वा कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना...
२०७५ साल जेठ २ गते भएको सम्झौता कार्यान्वयन नभएको प्रचण्डको गुनासो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्कालीन माओवादी र एमालेवीच २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै दुई पार्टीबीच भएको सम्झौता अनुरुष कार्यान्वयन नभएको...
नेकपा स्थायी कमिटी बैठकमा सातबुँदे एजेण्डा तय
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ । बैठकले अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्न, सीमा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूणता, एमसीसीबारे एजेण्डा तय गरेको छ...
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि पनि प्रतिपक्षी...
लकडाउनमा पनि शुल्क उठाएकोमा अखिल क्रान्तिकारीको आपत्ति
मकवानपुर । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी मकवानपुरले लकडाउनको समयमा अनलाइन कक्षाको नाममा शुल्क उठाएको प्रती आपत्ति जनाएको छ । प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षाको नाममा र सरकारी बिद्यालयले भर्ना अभियानको नाममा शुल्क उठाइरहेको सूचना आइरहेको यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेको...








