राजनीति/ समाज
संसदीय समितिबाट पारित भएको नागरिकता विधेयक नसाच्याए आन्दोलन गर्ने सांसदको चेतावनी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् । संसदको विशेष समयमा बोल्ले सांसदहरुले २०६३ सालमा भएको सहमती उलंघन गरेर मधेशसँग सम्बन्ध तोड्न खोजेको भन्दै संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका हुन् । २०६३ सालमा विदेशी महिलाले नेपाली...
फेरि लकडाउन ? फेरियो मोडालिटी
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा...
‘कम्युनिष्टहरुले भारतसंग सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेका छन्’
मकवानपुर । राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कम्युनिष्टहरुले भारतसंगको सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेको आरोप लगाएका छन् । नेपालको भारतसंगको बैबाहिक सम्बन्ध जबरजस्ती तोडनुपर्छ भन्ने कम्युनिष्ट सरकारको मानशिकतानै गलत र खोक्रो भएको उनको भनाई छ । मधेशवादीको संस्कृति, परम्परा र बैबाहिक सम्बन्ध कुनै पार्टीले तोड्न...
कर निर्धारणको विषयमा केही समस्या भयो – जितेन्द्र नारायण देव
मकवानपुर । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई कर निर्धारणको विषयमा केही समस्या भएको भन्दै सुधार गर्न माग गरेका छन् । उनले पूर्वाधार विकास कर घटाइनुपर्ने माग गरेका छन् । सरकारले पूर्वाधार विकास कर अन्तरगत पेट्रोल र...
प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाए – यादव
मकवानपुर । राष्ट्रिय सभाका सदस्य ब्रिगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमका सन्दर्भमा लसुन र बेसारको महिमा सुनाएको आरोप लगाएका छन् । विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले लसुन र बेसारको महिमा सुनाउनुको साथै योग गुरुले जस्तो प्रवचन दिएको उनको भनाई...
पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो’
काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो । अनधिकृत रुपमा...
दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले संसदीय समितिबाट राजिनामा दिएका छन् । मनाङेले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको काम नखेको भन्दै समितिबाट राजिनामा दिएका हुन् । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ ।...
राज्य व्यवस्था समितिको बैठकबाट नागरिकता विधेयक पारित
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता विधेयक बहुमतले पारित गरेको छ । बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक पारित गरेको हो । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरुषसँग...
जयशंकरमै अल्झियो सम्बन्ध
चीन र भारतबीच लद्दाख क्षेत्रमा भिडन्त हुँदा २० भारतीय सुरक्षाकर्मी मारिए। ४५ वर्षपछिकै भयानक युद्धमा पनि ती दुई देशबीच राजनीतिक र सैन्य क्षेत्रमै संवादहीनता छैन। दुवै देशका परराष्ट्रमन्त्रीहरूले वार्ता गरेका छन्। उच्च सैनिक अधिकारीबीच पनि कुराकानी भएको छ। नेपालसँग पनि आठ महिनायता कालापानी क्षेत्रमा भारतको विवाद चर्किएको छ। विवाद...
सरकारविरुद्ध सडकमै लम्पसार
शनिबार बिहान १०ः१५ बजे। साँघुरा सडकपेटीभरी लम्पसार छन् केही जवानहरू। पेटीमा ढले झैं गरेका उनीहरू कोही राताम्मे छन्, कोही पहेंलपुर। दृश्य हेर्दा लाग्छ, कुनै फिल्मको सुटिङ हुँदैछ यहाँ। यस्तो देखेर प्रहरी पनि अचम्म मान्दै छन्। सञ्चारकर्मीहरू फोटी खिच्न दौडिँदै छन्। छातीमा प्लेकार्ड टाँसेर सुतेका ती जवान शरीरहरू वास्तवमा निदाएका...









