राजनीति/ समाज
बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित
मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् । प्रदेश सभामा गत असार १ गते...
हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले
मकवानपुर । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए...
जनअपेक्षा अनुसारको बजेट भएन – रीता माझी
मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा सदस्य रीता माझिले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट समय सान्दर्भीक नभएको बताएकी छिन् । उनले प्रदेश सरकारले बजेट सार्वजनिक गर्दा आवश्यकताको आधारमा नगरेको बताईन् । अहिले कोरोनाको जोखिम नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा सरकारको विशेष ध्यान जानुपर्नेमा त्यसो...
सुरुङ बनाउँछु भन्नु कम्युनिष्ट सरकारको भ्वाङ परेको विचार हो : केशव स्थापित
मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य केशव स्थापीतले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट प्रभावकारी नहुने बताएका छन् । भौतिक पूर्वाधार विकासका क्षेत्रमा सरकारले बजेट ल्याएको भएपनि कुनै अध्ययन नगरी ल्याएको आरोप लगाए । उनले भीमफेदी – कुलेखानी सुरुङ मार्ग निर्माणको विषयमा पनि...
जनता भोकै मरिरहेका छन्, सरकार सांसदलाई पैसा बाँडीरहेको छ, यसरी आउने हो समाजवाद ? – रमेश पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेश पौडेलले प्रदेश सरकारले बिगतमा बोलेको कुरा स्मरण गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् । प्रदेश सरकारले ३ बर्षभित्रमा प्यास्टिक मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेपनि आजसम्म यो लागू नभएको उनले बताए । त्यसैगरी विद्युतीय सवारी साधनमैत्री प्रदेश बनाइने कुरा पनि लागू गर्न...
प्रदेश सरकारले ल्याएको बजेटमा निकै समस्या छ : पशुपति चौँलागाई
मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य पशुपति चौँलागाईले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रदेश सरकारले ल्याएको बजेटमा केही समस्या भएको बताएका छन् । प्रदेश सरकारले केन्द्रिय सरकारबाट आउने अनुदान र स्थानीय स्रोतको मूल्याङकन नगरी बजेट प्रस्तुत गरेको उनले बताए । सरकारले बजेट सार्वजनिक गर्नुअघि केही सजगता अपनाउनुपर्नेमा...
बागमती प्रदेश सभाको बैठक सर्यो
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न ११ बजे बस्ने भनिएको बैठक केही घण्टा पर सरेको छ । आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक ११ बजेको सट्टा दिउँसो २ बजे बस्ने गरी समय परिवर्तन गरेको प्रदेशसभा सचिवालयका सहप्रवक्ता विनोद पौडेलले जानकारी दिए । यसअघि सामेबार...
बजेट राम्रो छ तर कार्यान्वयनमा समस्या हुन सक्छ : प्रेमबहादुर पुलामी छिन्तु
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ठूलो रकमको बजेट प्रस्तुत गर्न सरकार सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले आज प्रस्तुत बजेट कार्यान्वयन गर्न सके राम्रो हुने बताएका छन् । तर उनले कोरोनाको जोखिमको समयमा आएको महत्वकांक्षी...
मन्त्रीले बजेट पढ्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँ !
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेको छ । बजेट प्रस्तुत गर्दै गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेशको राजधानी हेटौंडा भन्नु पर्नेमा काठमाडौँ भनेका छन् । उनले बजेट प्रस्तुत गर्दै भने – बागमती प्रदेशको राजधानी काठमाडौँको गुरुयोजना बमोजिम...
चित्लाङको बाख्रा फर्मको स्तरोन्नती गरिने, हेटौँडा औधोगिक क्षेत्रमा कृषि प्रयोगशाला निर्माण गरिने
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक बर्ष ०७७/७८ को बजेट सार्वजनिक गरिरहेका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहेको बाख्रा फर्मको विकास गरी मकवानपुरलगायत छिमेकी जिल्लाहरुलाई पशुपालनमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन गरीएको उनले जानकारी दिए । हेटौँडा औधोगिक...









