राजनीति/ समाज
संघीय संसदका ४४१ जनाको स्वाब संकलन
काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि बिहीबार आज प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज बिहिबार संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, राष्टियसभाका ३३...
बुद्ध जयन्तीले कोरोना भाइरसविरुद्ध लड्ने तागत र ऊर्जा पैदा गर्छ– प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन् । २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा एक शुभकामना जारी गर्दै सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको बताएका छन् । शुभकामना सन्देशमा भनिएको...
नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले बिहिबार एक सन्देश जारी गर्दै सरकारले चालेको प्रभाबकारी कदमका कारण हालसम्म नेपालमा संक्रमण भयावह भएको छैन, तर भयावह हुन सक्ने लक्षण रहेको बताएका हुन् । उनले महामारीले भयावह रुप लिन...
नेकपाको स्थायी समिति बैठक अनिश्चित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो । स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच छलफल गर्न बाँकी रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले...
नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोली बिहीबार बस्ने भएको छ । स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा भोली विहान ११ बजे बस्ने भएको हो । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि बैठकको तय भएको हो । भोली बस्ने बैठकका...
सीमानाका जेठ १८ गतेसम्म बन्द हुने
काठमाडौँ । सरकारले सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले भारतलगायत नेपालसँग जोडिएको विभिन्न देशका सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । साथै बैठकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडानको थप कडाई...
ओलीलाई अझै अप्ठेरो
पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का...
आज मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजे बस्ने भएको हो । सो बैठकमा सरकारले कोरोनाभाइरसको रोकथामका लागि जारी गरेको लकडाउन पुन थप गर्ने कि, नगर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ । यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको...
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् । तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक...
काँग्रेस नेतृ डिनाले दिइन् जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई मास्क र सेनिटाइजर
मकवानपुर । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ७ सय २० थान मास्क र ११ लिटर सेनिटाइजर सहयोग उपलब्ध गराएकी छिन् । डिनाले आज मंगलवार उक्त मास्क र सेनिटाइजर मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई हस्तान्तरण गरेकी हुन् । मास्क र सेनिटाइजर सहयोग प्राप्त...