राजनीति/ समाज
राप्रपाले पृथ्वीजयन्ती मनाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ । पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीका अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता...
बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्छ– प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने बताएका छन् । संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री बादल अनुपस्थित भएका थिए । तर बिहीबार बसेको ओली समूहको तेस्रो बैठकमा भने...
केपी ओली गोमन साप जस्तै रहेछ : नेता खनाल
काठमाडौं । नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप जस्तै रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले अघि भने, ‘उहाँ गोमन साँपजस्तै हुनुहुँदोरहेछ ।’ गोमन...
अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन् । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भने । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको...
संसद् विघटनः सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो । अधिवक्ताहरुले आवश्यक कागजात ५...
बागमती प्रदेशसभाको सातौं बैठक अधिवेशन छिट्टै बोलाउन माग
मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले प्रदेशसभाको सातौं बैठक अधिवेशन छिट्टै बोलाउन माग गरेका छन् । प्रदेशसभाका सदस्य शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरे लगतै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई अब अविश्वासको प्रस्ताव प्रकृयामा लैजान छिट्टै प्रदेशसभाको सातौं बैठक अधिवेशन बोलाउन माग गरेका हुन् । अविश्वासको प्रस्तावमा प्रस्तावक...
बागमती प्रदेशः यी हुन् राजीनामा दिने तीन मन्त्रीहरु
मकवानपुर । बागमती प्रदेशका तीन जना मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरु क्रमशः प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध...
डोरमणि पौडेलको विरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४६ जना प्रदेश सभा सदस्यहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य तथा नेकपा ससदीय दलका उपनेता सालिकराम जम्मकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसैबीच जम्कट्टेल, युवराज दुलाल र अरुण नेपालले...
ओली चुनावमा, प्रचण्ड–नेपाल सडकमा
काठमाडौं । स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्। अर्कातिर एकअर्काविरुद्ध...
प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, फकाउन सफल भए ओली
काठमाडौं । राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले...










