राजनीति/ समाज

कसले पाउला सूर्य ?

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले स्पष्ट रूपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतको मान्यता पाउने भनेको छ । केन्द्रीय कमिटीमा ५१ प्रतिशत हुनेले नै नेकपा र सूर्य चिह्न प्राप्त गर्नेछ । दलको नाम, छाप, झन्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय...

काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । विरोध प्रदर्शन कुन दिन गर्ने भन्ने विषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल समूहको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो...

हेटौंडामा सन्त नेता कृष्णप्रसाद भट्टराईको ९७ औं जन्मजयन्ती मनाईयो

मकवानपुर । हेटौंडामा पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको ९७ औं जन्मजयन्ती मनाईएको छ । कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रम कांग्रेस मकवानपुरको कार्यालयमा सन्त नेता भट्टराईको तस्विरमा माल्यार्पण गरी मनाईएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल,...

अब नजर ‘सूर्य’ मा

काठमाडौं । २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स...

बादललाई बेस्कन हेपिएपछि…

काठमाडौं । ‘प्रचण्डले मलाई एकदमै अण्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो । अब मन्त्रीबाट राजीनामा दिएँ भनेर म उहाँकहाँ भन्न जान्नँ ।’ परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने दबाबसहित अस्ति सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल) को सरकारी निवास पुल्चोकमा आफू पक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त कुरा बताएका हुन् । त्यसलगत्तै उहाँलाई...

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो । काँग्रेस सभापति शेरबहादुर...

औपचारिक रुपमै फुट्यो नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण...

कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडैल, महेश आचार्य र नारायढ खड्काले आफ्नो धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकमा सबै...

प्रचण्ड– माधव पक्षको केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत सदस्य सहभागी

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा बसेको केन्द्रीय कमिटीको बैठकमा करिब ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ । मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको उक्त समूहको बैठकमा ३ सय १० जना सहभागी रहेको...