राजनीति/ समाज
निर्वाचनमा गरेका सबै प्रतिबद्दता पूरा गर्छुः ईन्द्रबहादुर बानियाँ
मकवानपुर १३ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनाव लडिरहँदा ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्दता ५ वर्ष भित्रमा पूरा गर्ने बताएका छन् । नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै...
प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी – हेर्नुहोस् पुर्जी
काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी...
माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरुलाई सम्मान गर्ने
मकवानपुर, १३ चैत । नेकपा माओवादी केन्द्र हेटौडा उपमहानगरपालिकाले भोलि बुधबार ३ नम्बर प्रदेशभरका मन्त्री तथा प्रदेश सदस्यहरुलाई एकैठाउँमा भेला गरेर सम्मान गर्ने भएको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा गृहमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री...
३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?
मकवानपुर, १३ चैत । केही वर्ष पहिले काठमाडौँमा विभिन्न बाधाका बावजुद पनि २५ मिटर सडक चौडा बनाउन डोजर चलाएर काठमाडौँ हल्लाएका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले ३ महिनामा (१०० दिनमा) हेटौँडामा २५ मिटर सडक विस्तार गर्छु भन्ने अभिव्यक्ति दिएपछि हेटौँडामा भूकम्प गएको जस्तै भएको...
चेली बेच्ने कांग्रेसी पक्रिँदा ‘गाई जोडेर’ प्रतिशोध : उप-सभामुख तामाङ
-नेत्र तामाङ काठमाडौँ, १३ चैत । प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला ‘गाई काण्ड’ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको...
स्थानीय तहलार्इ दिए लालबाबुले ठूलाे राहत, करारमा कर्मचारी नियुक्त गर्न सक्ने
काठमाडाैं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि -२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेको छ । अब स्थानीय तह आफैंले करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् । जसबाट कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई केही सहज हुने देखिएकाे छ । नमूना...
संसदमै कड्किए मकवानपुरका खतिवडा : ‘भारतीय विदेश मन्त्रीको भ्रमण भ्यालेन्टाइन भ्रमण मात्रै हो ?’
काठमाडौँ, १२ चैत । मकवानपुरे नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले मकवानपुरको दरिलो उपस्थिति संसदमा देखाउन थालेका छन् । यस अघि समेत पहिलो संविधान सभाको चुनावपछि उनले संसदमा विभिन्न विषयमा बहस सिर्जना गरेका थिए । उनलाई संसदको बैठकलाई रोचक बनाउने सदावहार पात्रका रुपमा चिनिने गरिन्थ्यो । प्रतिनिधिसभा चुनावमा मकवानपुर...
अबदेखि समन्वय समितिका संयोजकले कुटनीतिक र गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने
मकवानपुर । अबदेखि जिल्ला समन्वय समितिका संयोजकले पनि कुटनीतिक राहदानी पाउने भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले समन्वय समितिका संयोजकलाई कुटनीतिक राहदानी दिने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने भएका छन् । यसअघि जिल्ला विकास समितिका सभापतिलाई कुटनीतिक राहदानी जारी हुँदैन थियो ।...
मुख्यमन्त्री पौडेलसँग ठोरीवासीको माग : ‘हामीलाई प्रदेश ३ मै गाभ्नुस्’
पर्सा, १२ चैत । पर्साका ठोरीवासीले आफुहरुलाई प्रदेश नम्बर २ बाट प्रदेश नम्बर ३ मा गाभ्न आग्रह गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनमा पुगेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग उनीहरुले त्यस्तो आग्रह गरेका हुन् । ठोरी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न...
प्रदेश ३ मा कार्य व्यवस्था समितिको बैठक बस्दै
मकवानपुर, १२ चैत । प्रदेश नम्बर ३ कार्य व्यवस्था समितिको बैठक केही समयपछि बस्ने भएको छ । प्रदेश सभा बैठक संचालनका लागि कार्य व्यवस्था समितिको बैठक बस्न लागिएको हो । भोलि मंगलबार बस्ने बैठकको तयारीका लागि कार्य व्यवस्था समितिको बैठक अहिले केही बेरमा बसिने बताइएको छ । बैठकले मंगलबारको...










