राजनीति/ समाज

प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेर बहादु्र देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा पूर्णकाल संचालन गर्नुपर्ने पक्षमा उभिएको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेको हो । देउवाले विश्वासको मत नपाए पुन संसद विघटन हुने भएकोले आफुहरु संसद्...

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाइने

काठमाडौं । ओली सरकारले नियुक्त गरेको विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाइने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने...

जसपाको विवादः निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलासको बैठक बस्दैछ । इजलास बिहान ११ बजे बस्ने भएको छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ । जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख...

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि आज प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेस निकट नेताहरुले बताएका छन् । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले...

आज ​प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । उक्त बैठक संसदको आठौं अधिवेशनको पहिलो हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी...

प्रदेश २: साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्ण राज्यमन्त्री नियुक्त

मकवानपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रका २ नेतालाई सहभागि गराएका छन् । उनले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । शनिबार मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री...

साम्यवाद र समाजवादको बाटोबाट समृद्धिको लक्ष्य प्राप्त हुँदैन– कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने बताएका छन् । उनले आज शनिबार ट्वीट गर्दै समृद्धि र समानताका लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ भएको बताए । उनले अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको...

महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षको बैठकमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर निकट मानिएका ५ सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकमा सहभागि भएका छन् । फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी जसपा भित्रको समिकरण नयाँ विकासक्रम देखा परेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा...

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । सोमबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार...

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । प्रचण्ड शनिबार दिउँसो १ बजे नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भइरहेको जनाइएको छ । त्यस्तै सत्तारुढ गठबन्धनका...