राजनीति/ समाज
आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । बैठक आज (शनिबार) बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो । सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मुलुकको पछिल्लो राजनीतिक...
ओली पक्षकै सांसदद्वारा एमसीसी खारेज गर्न माग
काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गरेकी छिन् । सांसद पालले शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती...
काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक आज शुक्रबार पनि बस्ने भएको हो । बैठक बिहान ११ बजेदेखि सुरु हुने भएको छ । हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित...
कमल थापाको बाबु छत्रबहादुरको स्मृतिमा पुस्तक बिमोचन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाद्वारा लिखित ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक भएको छ । थापाका पिता स्वर्गीय महासेनानी छत्रबहादुर थापाको सैनिक करिअरमा आधारित जीवन समेटेर लेखेको पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार विमोचन गरेका हुन् । महासेनानी थापाको स्मृति दिवस तथा उनको नाममा...
प्रदेश युवा परिषद्का नवनियुक्त सदस्यहरुद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बिहिबार एक कार्यक्रमबीच प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नवनियुक्त मनोनित ११ जना सदस्लाई शपथ ग्रहण गराएकी हुन् । सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा,...
देउवानिकट जिल्ला सभापतिहरुको भेलाको ८ बुँदे आग्रह
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरुको भेलाले ८ बुँदे आग्रहसहित भेला सम्पन्न गरेको छ । ललितपुरमा भएको देउवा निकट भेलाले ७ प्रदेशमा कांग्रेस पछाडी रहेपनि भारी बहुमतसहित सरकारको नेतृत्व गरेको भन्दै सभापति देउवाको प्रशंसा गरेका छन् । देउवा निकट जिल्ला सभापतिहरुले ६३ सांसद भएको कांग्रेसले १६५...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यसअघि एमाले नेता शंकर पोखरेल थिए । उनले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा...
बागमती प्रदेश तरुण विभाग सह–संयोजकमा घिमिरे मनोनित
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाण्डौँ सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् । नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो । मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका...
अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्न सरकारसँग माग
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका हुन् । उनले अफगानिस्तानमा रहेको नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न...
महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो बुढानीलकण्ठमा बस्ने भएको हो । उक्त बैठकमा पार्ठीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ...










