राजनीति/ समाज

अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गरियोस् – नेता पौड्याल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बसेको बैठकमा विवेकशील नेपाली दलका संसदीय दलका नेता रमेश पौड्यालले अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशिध्र सकुसल उद्दार गर्न प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । सार्क राष्ट्र अन्तरगत पर्ने अफगानिस्तान अहिले राजनीतिक भूमरीमा परेको र त्यहाँ लाखौँको संख्यामा नेपालीहरु पनि रहेकोले उनीहरुको...

माधव पक्षका १४ सांसदको पद खारेज गर्न एमालेको पत्र दर्ता (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरिएको छ । नेकपा एमालेले मंगलबार वरिष्ट नेता नेपालसहित १४ सांसदको दल खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरेको हो । यी हुन् १४ सांसद् । जसको पद खारेज गर्न संसद्...

एमालेले निर्वाचन आयोगमा पठायो केन्द्रीय सदस्यको सूची

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना रहेका छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण...

सरकारले ल्यायो २० प्रतिशत संख्यामै दल विभाजन गर्न सकिने अध्यादेश

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख...

जनप्रतिनिधि र राजनीतिज्ञको सम्पत्ति छानविन गर्न हेटौंडाका मेयर महतको माग

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरका जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न जनप्रतिनिधिले नै माग गरेका छन् । मकवानपुरमा १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको आर्थिक हैसियत स्थानीय तहको निर्वाचन अघिको तुलनामा अहिले अप्रत्याशित बृद्धि भएको भन्दै सम्पत्ति छानविनको विषयमा आवाज उठ्न थालेको हो । उनले अन्य जनप्रतिनिधिको पनि सम्पत्ति...

अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बर्तौला, सचिवमा चौलागाई

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा श्रवण कुमार बर्तौला चयन भएका छन् । सोमबार हेटौंडामा भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको छ । यसैगगरी कमिटीको उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ, सचिवमा मोहनचन्द्र चौलागाई,...

प्रदेश २ का प्रमुख झा बर्खास्त, नयाँ नियुक्तिका लागि मिश्रको नाम सिफारिस

काठमाडौँ । प्रदेश नम्वर २ का प्रदेश प्रमुख राजेश झालाई बर्खास्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई बर्खास्त गर्दै नयाँ नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस...

संसद अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं । सरकारको सिफारिससंगै आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश...

अफगानिस्तानमा रहेका नेपालीको सकुसल उद्दार गर्ने सरकारको निर्णय

मकवानपुर । सरकारले अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुसल शीध्र उद्दार गर्ने निर्णय गरेको हो । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको...

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ आज मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी दिइन् । ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।