राजनीति/ समाज
विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश
मकवानपुर । जनता समाजवादी पार्टी जिल्ला कमिटी सदस्य कुमार घलान (देवी) नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच घलानसहित तीन जना नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य तथा युवा संघका जिल्ला इन्चार्ज सुनिल मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार, घलानसँगै जनता समाजवादी पार्टी हेटौंडा–१५ का सचिव...
डिभिजन कार्यालयले भन्यो – एक महिनाभित्र हेटौंडाको सडक विस्तार हुन्छ
मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले एक महिना भित्रमा पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारको काम सुरु हुने जनाएको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले सडक क्षेत्रभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सूचना जारी भइसकेको र एक महिना भित्रै...
एमालेको नेतृत्व गलत हुँदा एकता सफल हुन सकेन : पाख्रिन
मकवानपुर । नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका वडा नम्वर ६ को आयोजनामा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो । मंगलबार कैलाश–६ मजुवामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाख्रिनले...
‘प्रचण्ड छट्टु नेता हुन्, माधव नेपालले वडा सदस्य पनि जित्दैनन्’
मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन अघि बढाउन नसक्ने बताएका छन् । नेता नेपाल र प्रचण्डकै कारण नेकपा विभाजन भएको बताउँदै उनले आक्रोश व्यक्त गरे । ‘प्रचण्ड...
माओवादी स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक मंगलबा दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, सो बैठकमा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय...
शाक्य संकटमा, बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलले आइतबार प्रदेशसभा सचिवालयमा एमालेबाट मुख्यमन्त्री बनेकीे अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको आधिकारिक जानकारी गराएसंगै शाक्य नेतृत्वको सरकार संकटमा परेको छ । सो दलले हिजो आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सभामुख सानुकुमार श्रेष्ठसमक्ष मुख्यमन्त्रीलाई आफुहरुको समर्थन नरहेको भन्दै...
नेकपा माओवादी हेटौंडा–४ को कार्यालय उद्घाटन
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नेकपा माओवादीका नेता तथा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) र नेकपा माओवादी हेटौंडा नगर इन्चार्ज विवेक राईले संयुक्त रुपमा पार्टीको ब्यानर खोलेर कार्यालय उद्घान गरेका हुन् ।...
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल
मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ । सोही बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुँमागाइलाई चयन गरेको हो । उपनेता खनाल गत भदौ २ गते गठन भएको नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको...
विश्वशान्तिको लागि कदमः कोरियाली प्रायद्वीपको मेलमिलाप र सहकार्यमा केन्द्रित
काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आइतबार सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले राष्ट्र आर्थिक रुपमा मात्र नभई आत्मिक रुपमा पनि बलियो हुनुपर्र्नेे बताए । उनले भने ‘शान्तिको लागि हामीलाई देशभक्त, इश्वरप्रतिको विश्वास र नागरिकहरुप्रती मायाको...
एमसीसी कुनै हालतमा लागू हुन दिन्नौँ : विप्लव
मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाले आज राजधानी काठमाण्डौंमा विरोधसभाको आयोजना गर्दै एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् । अमेरिकी सरकारले नेपाललाई एमसीसी परियोजना अन्तर्गत दिन लागेको सहयोगले नेपाललाई क्षति हुने बताउँदै सो पार्टीले यसको विरोध गरिरहेको छ । आज विप्लव नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न...










