राजनीति/ समाज
विवेकशील साझाद्वारा संयोजक पाण्डेलाई निष्कासन
काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको जनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय भएको विवेकशील साझाले जनाएको छ । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप,...
प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट २ वटा अध्यादेश स्वीकृत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश...
कांग्रेस महाधिवेशनः १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको आयो परिणाम
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १३ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित...
क्रान्तिकारी ट्रेड युनियन मवानपुरद्वारा मजदुर जागरण अभियान सुरु
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महांसघ मकवानपुरले मजदुर जागरण अभियान सुरु गरेको छ । सोमबार हेटौंडाको औद्योगिक क्षेत्रको सभाहलमा एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको...
माओवादीको बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरका छिन्तु
मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी भएका छन् । सोमबार भएको मतदानमा १३८ मतसहित पुलामी उपाध्यक्ष पदमा विजयी भएका हुन् । पुलामीसँगै उपाध्यक्षमा पदमा रुपा महर्जन र रामप्रसाद ढुंगाना विजयी भएका छन् । उनीहरुले क्रमशः १७८ र १०१ मत प्राप्त गरेका छन्...
कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक, को–को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक भइसकेको छ ।पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार, केन्द्रीय सदस्यको खुला महिलातर्फ उम्मेदवारी दिएका ३० जनामध्ये ९ जना विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी हुनेहरुमा डिला संग्रौला, पुष्पा भुसाल, डा.आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी...
माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत प्राप्त गर्दा गौतमले ८६ मत प्राप्त गरे । त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा...
एमसीसी पारित नगर्न कम्युनिष्ट पार्टीहरुको चेतावनी
मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) राष्ट्रहित विपरित भएको भन्दै त्यसलाई नेपालमा कार्यान्वयन नगराउन कम्युनिष्ट पार्टीहरुले आग्रह गरेका छन् । सोमबार ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमसीसी पारित नगर्न चेतावनी दिएका हुन् । सरकारले...
माओवादी बागमती प्रदेश निर्वाचन प्रकृया सुरु, ५: ५५ बजे मतदान
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रकृया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ६ बजे मतदानका लागि समय तोकिएको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी...
प्रदेश १ र बागमतीमा चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्न निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश नेतृत्व सहमतिमा हुन नसकेपछि पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् । माओवादी केन्द्र,...










