राजनीति/ समाज
कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्य पदको मतगणना जारी
काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको ३५ सदस्यको मतगणना सकिएपछि अब खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना अघि बढाइएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो । कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९...
प्रेस युनियनका महासचिव शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले पहिलो प्रयासमै सफलता हासिल गरेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्य निर्वाचित हुन सफल भए । उनको जितले अब नीतिगत...
खुला ३५ सदस्यको मतगणना सकियो, कसले कति मत पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार भएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । उनले तीन हजार ८ सय ३६ मत पाएका हुन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर...
कांग्रेस केन्द्रीय सदस्यको मतगणनाः ३५९५ गन्दा को–को परे ३५ भित्र ?
काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३ हजार ५ सय ९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३ हजार ५ सय ९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद...
कांग्रेस केन्द्रीय सदस्य मतगणनाः तीन हजार गन्दा को–को परे ३५ भित्र ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ)को तीन हजार मतको गणना सकिएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म तीन हजार मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् ।...
बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो । प्रधानमन्त्री देउवाले संसद्मा जारी अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन...
कांग्रेस केन्द्रीय सदस्य पदको २९९३ मतगणना, कसको कति मत ?
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म गरिएको २ हजार ९९३ मत गणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो...
सिरहामा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु
सिरहा । सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा एक जना युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्वर ६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।...
हेटौंडाबाट सुरु भयो विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयबाट कोरोनाविरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले भुटनदेवी माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो...
भीमफेदीमा अनावरणको लागि राखिएको गणेशलाल श्रेष्ठको सालिक चोरी
मकवानपुर । लोक कवि गणेशलाल श्रेष्ठको सालिक चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको सालिक शनिवार राति चोरी भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि...







