राजनीति/ समाज
निर्माण सम्पन्न नहुँदै भत्काइयो बासुदेव सभागृह !
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बहुआयामिक स्रोतको रुपमा प्रयोग गर्ने योजना अनुसार निर्माण सुरु गरेको बासुदेव सभागृह निर्माण सम्पन्न नहुँदैे भत्काइएको छ । विसं २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै अहिले भत्काइएको हो । हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको...
आज एमालेको पत्रकार सम्मेलन
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछन् । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको महासचिव पोखरेलले जानकारी दिए । गत मंसिर १० गतेदेखि १४ गतेसम्म...
कांग्रेस निर्वाचनः आज ५ सहमहामन्त्रीको मतगणना
काठमाडौं । नपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको ८ सहमहामन्त्री पदको निर्वाचनमध्ये आज ५ पदको मतगणना हुने भएको छ । तीन सहमहामन्त्री पदको भने मतपरिणाम बिहिबार राति नै सार्वजनिक भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम भइसकेको...
राष्ट्रिय सभा निर्वाचनको मतदानकेन्द्र तोकियो, बागमतीको हेटौंडामा
काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै प्रदेश १ मा दुई र अन्य प्रदेशमा एक–एक वटा मतदान केन्द्र निर्धारण गरेको हो । प्रदेश १ बाहेकका केन्द्रभित्रै दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ...
नेकपा माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा बराल
काठमाडौँ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको हो ।...
कांग्रेस सहमहामन्त्रीमा मकवानपुरकी डिना
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिना सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न मतगणनाअनुसार अर्की उम्मेदवार कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा डिना निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार...
राष्ट्रियसभा सदस्य निर्वाचन : २०२५ मतदाता नामावली स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २ हजार २५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि ५३२ प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४९३ गरी जम्मा २ हजार २५ जनाको नाम...
मतलाई न्याय गर्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले सो कुरा बताएका हुन् । उनले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । उनले भने, ‘यो...
कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना सुरु
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टीको ८ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्रीको मतगणना आजै साँझ गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना गर्ने भएको हो । दलिततर्फ गंगा...
कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत तीन सहमहामन्त्री पदको मतगणना सुरु हुँदैछ । पार्टीको ८ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्रीको मतगणना आजै साँझ गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना गर्ने भएको हो । दलिततर्फ गंगा सुनार,...








