राजनीति/ समाज

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी गराएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसक्ने र त्यसपछि बैठक...

कांग्रेस केन्द्रीय सदस्य (दलिततर्फ) को मतगणना सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको मतगणना बुधबार राति सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितका अनुसार, दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिले मत...

एमाले मकवानपुर अधिवेशन : १६ गते प्रतिनिधि चयन गर्ने

मकवानपुर । नेकपा एमालेले यही पुस २३ गते देशभर जिल्ला अधिवेशन गर्दैछ । जिल्ला अधिवेशनका लागि मकवानपुरमा पनि तयारी भइरहेको छ । यही पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको सन्दर्भमा एमाले मकवानपुरको जिल्ला कमिटी बैठक बुधबार बसेको छ । बैठकले यही १६ गते प्रतिनिधि छनौट गर्ने निर्णय...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश नम्वर १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ् (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाउँदा मेन्याङ्बोले ६४ मत पाए । तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी भएका...

डोरमणि पौडेलको आरोपः प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको छ

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा पार्टीको तर्फबाट धारण व्यक्त गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका कारण बागमती प्रदेश सरकारको बदनाम भएको आरोप लगाएका हुन् । प्रदेश सरकारले दलिय भागबण्डा मिलाउनका लागि प्रदेशको...

मकवानपुरका रुम्बा परिवारलाई नगदसहित खाद्यान्न सहयोग

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर–९ निवासी माइलाकाजी रुम्बाको परिवारलाई नगद रकमसहित खाद्यान्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका रुम्बा परिवारलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस जनजाति महासंघ भीमफेदीका अध्यक्ष गोपी बलले संयुक्त रुपमा नगद रकम र खाद्यान्न सहयोग गरेका हुन् ।...

कांग्रेस केन्द्रीय सदस्य : आदिवासी जनजाति खुलातर्फको मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (आदिवासी जनजाति खुलातर्फ) को मतगणना जारी छ । ९ सिटका लागि भएको निर्वाचनको मतगणना जारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, उक्त पदका लागि १२ जनाको उम्मेरवारी परेको छ । एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित...

बुधबार पनि प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले पक्षपूर्ण व्यवहार बन्द गर्नुपर्ने भन्दै एमालेले आज पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेक हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने...

बागमती प्रदेश: डेढ घण्टा ढिलो गरी कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको आज दिउँसो १ बजेको लागि तय भएको ९ औँ अधिवेशन बैठकका लागि ११ः३० बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो १ बजेमात्रै सुरु भएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिए...

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे: यस्तो छ कार्यसूची

काठमाडौँ । आज बुधबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा ४ वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको...