राजनीति/ समाज

माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनलाई माओवादीले ८ औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको...

‘चुनावसम्म संसद अवरोध गरिरहन्छौं’

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा...

१५ मिनेटमै सकियो कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक १५ मिनेमै सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठक १५ मिनेटमे सकिएको हो । बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा व्यक्त गरेका थिए । उनले...

प्रधानमन्त्रीले दिए क्रिसमसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मका अनुयायीहरुले विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमसपर्वको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमार्फत...

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

प्रेस चौतारी मकवानपुर अध्यक्षमा अधिकारी

मकवानपुर ।  प्रेस चौतारी नेपाल, मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको आज मकवानपुरगढीमा भएको आठौँ जिल्ला सम्मेलनले अधिकारीको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा पुष्पराज अधिकारी र सम्झना रिजाल चयन हुँदा सचिवमा रुपक कालिराज चयन भएका छन् । सह–सचिवमा दिपकसिंह...

बागमती प्रदेशः नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् । पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ जना मन्त्री र ३...

मुख्यमन्त्री पाण्डेले गरे चौथो पटक सरकार विस्तार: को–को भए मन्त्री ?

मकवानपुर । बागमती प्रदेश सरकार चौथो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ नियुक्त...

माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता घोषणा भएका छन् । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुबै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट...

बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार, आज प्रदेशमा कांग्रेसबाट ३ जना मन्त्री थपिँदै छन् । त्यस्तै ३ जना राज्यमन्त्री थपिने जनाइएको छ । उनीहरुलाई आजै साँझ पद तथा गोपनियताको सथप...