राजनीति/ समाज

कांग्रेसको मकवानपुर अधिवेशनः को–को छन् आकांक्षी ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले मकवानपुरसहित १६ जिल्लाको अधिवेशनको मिति तोकेको हो । प्रदेश २ का ८ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिका सचिव...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय...

कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्यमा सापकोटा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्य पदमा मा तरुण युवा नेता योग्यराज सापकोटा मनोनित भएका छन् । संघीय समितिको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । कार्यसमिति सदस्यमा मनोनित गर्न प्रणाली अनुरुप संघीय सभापति दामोदर खनालले उनलाई सदस्यमा मनोनित गरेका हुन् । तरुण दल...

कांग्रेस मकवानपुरको अधिवेशन पुस २७ गते

मकवानपुर । नेपाली कांग्रेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले अधिवेशन गर्न बाँकी जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकल अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा अधिवेशन गर्न निर्णय गरेको हो । निर्वाचन...

समानुपातिक विज्ञापन वितरण गर्न पत्रकार महासंघको आग्रह

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लामा संचालित मिडियालाई समानुपाति विज्ञापनका लागि सहजिकरण गरिदिन उद्योग संघ मकवानपुर र उद्योग वाणिज्य संघ मकवानपुरसमक्ष आग्रह गरेको छ । सोमबार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वको टोलीले दुवै संस्थाका नेतृत्व तथा पदाधिकारीसङ्ग छलफल गरी समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरेको हो...

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ...

माओवादी केन्द्रद्वारा मिडिया सेन्टर स्थापना

काठमाडौँ । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको मिडिया व्यवस्थापन गर्न प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टर स्थापना गरेको छ । महाधिवेशन बारे आवश्यक सूचना र जानकारी दिने उदेश्यले अधिवेशन स्थल प्रज्ञा भवनमा नैं मिडिया सेन्टरको स्थापना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आर्चायले जानकारी...

माओवादी केन्द्रको आठौँ महाधिवेशनः सोमबार बन्दसत्र (फोटो फिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत सोमबार बन्द सत्र जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमो महाधिवेशन भइरहेको थियो । आइतबार उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागि भएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले...

देउवाले कसलाई बनाउलान् कांग्रेसको कोषाध्यक्ष ?

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भइसकेका छन् । कांग्रेसको विधानमा थप ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान रहेको छ । त्यस्तै सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्षको रुपमा मनोनित गर्ने व्यवस्था विधानमा छ । कांग्रेसका १४ सदस्यीय...

माओवादी महाधिवेशन : १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । मस्यौदामा पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी...